उच्चस्तरीय शिक्षा आयोगले हालै सार्वजनिक गरेको मस्यौदाले शिक्षा क्षेत्रमा अनेकौँ प्रश्नहरू उब्जाएको छ। हुनत प्राज्ञिक सर्वोच्चता विपरीत सरकारले पूर्वमन्त्री, नेता र निजामती कर्मचारीसमेत जम्मा गरेर बनाए...
देशमा हाल ११ विश्वविद्यालय भए पनि त्रिभुवन विश्वविद्यालयले नै उच्चशिक्षाको करिब ८२ प्रतिशत हिस्सा ओगटेको छ। हाल दैनिकजसो नयाँ खुलेका विश्वविद्यालयका समाचार मिडियामा छाइरहेका पाइन्छ। विगत ६ महिनादेखि क...
हाल विश्वव्यापी नै विज्ञानका अनुसन्धान निश्चित अर्थात् मानव स्वास्थ्य सुधारका दिशामा केन्द्रित छ। यसै सन्दर्भमा गत साता चिनियाँ वैज्ञानिकको अनुसन्धानले विश्वलाई तरंगित बनाएको छ।
काठमाडौँको एक निजी कलेजमा भौतिकशास्त्रमा स्नातकोत्तर अध्ययनरत एक विद्यार्थी केही दिनअगाडि हतासमा थिए। कारण थियो– उक्त कलेजका प्रिन्सिपलले उनलाई कलेजबाट निष्काशन गर्ने धम्की दिएछन् ।
नेपालमा उच्चशिक्षाको इतिहासले एक शताब्दी पार गरिसकेको छ । त्रि–चन्द्र कलेजको स्थापनासँगै सुरु भएको उच्चशिक्षा सुधारका लागि पटक पटक सरकारी योजना बने पनि नेपालका विश्वविद्यालयबाट दीक्षितहरू अझै उत्पादनश...
शिक्षा र स्वास्थ्यमा आम जनताको पहुँच सरल र समान बनाउनु राज्यको पहिलो कर्तव्य हो । चिकित्सा शिक्षामा यही माग राखी गत २३ दिनदेखि अनशनरत डा. गोविन्द केसीको माग सुन्ने पक्षमा देखिँदैन, सरकार।
नयाँ सरकार बनेपछि सबैभन्दा बढी विवादको घेरामा शिक्षा क्षेत्र छ । ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७५’ मा देखिएका विवाद नसेलाउँदै ‘नयाँ चिकित्सा शिक्षा विधेयक’ले विवाद निम्त्याएको छ ।