कृष्णबहादुर बुढाथोकी कृष्णबहादुर बुढाथोकी
ऊ के हाे?
कला/साहित्य
Clock १७ असोज २०८३ | १ मिनेट पाठ
ऊ के हाे?
सुन्दर वाणी ओकल्ने,जीवन गतिमा प्राण भर्ने किलकिले काेपर्न, बरफिलाे चिसाे भएर घुस्ने, ऊ घाँटीको टन्सिल हाे।
Whatsapp
नमेटिने स्मृतिहरू
कला/साहित्य
Clock ०३ असोज २०८३ | ३ मिनेट पाठ
नमेटिने स्मृतिहरू
हिजाे बाउकाे सक्कल देखेर दिक्क मान्ने म, उहाँकाे फुटेकाे पैताला र फाटेकाे भाेटाे खाेज्दैछु।
Whatsapp
भानु र घाँसी
कला/साहित्य
Clock ०३ साउन २०८३ | ३ मिनेट पाठ
भानु र घाँसी
अस्ताए पछि आउँदैन कहिल्यै फर्केर याे जिन्दगी, बाँचुञ्जेल् गर कर्म कीर्ति रहने पाइन्न खाेजे जति।
Whatsapp
हेमन्ती दुन्दुभी
कला/साहित्य
Clock ०१ असार २०८३ | २ मिनेट पाठ
हेमन्ती दुन्दुभी
हेमन्तले छुँदा धर्ती,थाल्याे चिसिन सुस्तरी, विरह वेदना बाेल्छे वियाेगी काेइली चरी।।
Whatsapp
सिंगान पुछिदिने बहानामा नाकै काटिदियाै!
कला/साहित्य
Clock १५ जेष्ठ २०८३ | २ मिनेट पाठ
सिंगान पुछिदिने बहानामा नाकै काटिदियाै!
सिंगान पुछिदिने बाहनामा नाकै काटिदियाै, ए बैगुनी, अझै पहाड भएर बसिरहेछाै कि बाटामा।
Whatsapp
रुनेहरू दुनियाँ आफैंसँग राेओस् भन्छन्!
कला/साहित्य
Clock १९ वैशाख २०८३ | १ मिनेट पाठ
रुनेहरू दुनियाँ आफैंसँग राेओस् भन्छन्!
रुनेहरू दुनियाँ आफैँसँग राेओस् भन्छन्, वेदनाका झट्काहरूले छाेओस् भन्छन्।
Whatsapp
लासहरूलाई घाट महँगाे भाे!
कला/साहित्य
Clock १६ चैत्र २०८२ | १ मिनेट पाठ
लासहरूलाई घाट महँगाे भाे!
गफाडीलाई बात महँगाे भाे, दासहरूलाई भात महँगाे भाे। महँगी त सगरमाथामै उक्लिसक्याे, ए हजुर, लासहरूलाई घाट महँगाे भाे।
Whatsapp
दसैं पर्वः सम्बन्ध सूत्रको मनोवैज्ञानिक दर्शन
कला/साहित्य
Clock १६ असोज २०८२ | ९ मिनेट पाठ
दसैं पर्वः सम्बन्ध सूत्रको मनोवैज्ञानिक दर्शन
दशैं मनाउनुपर्ने पहिलो आधार मानवीय सम्बन्ध सूत्र कायम गर्ने र आदर सत्कारको संस्कारलाई निरन्तरता दिनु रहेको देखिन्छ।
Whatsapp
शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने!
कला/साहित्य
Clock २६ फागुन २०८० | १ मिनेट पाठ
शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने!
शब्दको अनिकाल लाग्ने रैछ विचारमा विष पस्यो भने,भावमा अभावको महफिल बन्छ भाषा भासमा फस्यो भने।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस