म्याग्दीमा औषधि व्यवस्था विभागबाट अनुमति लिएभन्दा सातगुणा बढी विनास्वीकृतिका औषधि पसल सञ्चालनमा रहेको पाइएको छ। जिल्लाका सहरी तथा ग्रामीण क्षेत्रका अधिकांश बस्तीमा विनास्वीकृति सञ्चालन गर्नेको संख्या...
एक खिली चुरोट तान्दा आधा लिटर धुवाँ तानिन्छ भने एक सर्को हुक्काबाट दुई सय लिटरसम्म धुवाँ शरीरभित्र पुग्छ। त्यसको असर करिब दुई सय खिली चुरोट तानेबराबर हुन्छ।
समुद्री सतहदेखि ४ हजार १ सय ९० मिटर उचाइमा रहेको पञ्चकुण्ड ताल जमेपछि त्यहाँ पुग्ने पर्यटकले जमेको तालमाथि हिँडेर नौलो अनुभव लिने गरेका छन्।
यो ताल अन्नपूर्ण हिमाल आधार क्षेत्रको प्रमुख आकर्षण मा...
बेनी नगरपालिका-३, भकिम्लीको मानव बस्तीदेखि करिब आधा घण्टाको उकालो उक्लिएपछि घना जंगलको पूर्वतर्फको टुप्पोमा प्राचीन कालदेखि सुरक्षित एउटा आध्यात्मिक सम्पदा छ।