ढाकामोहन बराल ढाकामोहन बराल
मदर्स डे
कला/साहित्य
Clock ०४ वैशाख २०८३ | १ मिनेट पाठ
मदर्स डे
कार्यालयको कार्य व्यस्तता र भेटघाटको कारण पर्सिपल्ट मात्र विदाको दिन होस्टलमा राखिएको छोरालाई भेट्न उसको स्कूलमा गइन्।
Whatsapp
व्रतबन्ध
कला/साहित्य
Clock २९ फागुन २०८२ | १ मिनेट पाठ
व्रतबन्ध
घर निम्तालुहरूले भरिभराउ थियो। ध्वजापतकाले जग्गे सजिएको थियो। पुजा सामाग्री, फलफूल, फूल, कलस आदिले भरिएको थियो जग्गे।
Whatsapp
अभय
कला/साहित्य
Clock १७ माघ २०८२ | १ मिनेट पाठ
अभय
"उसको जाने ठाउँ भएको भए त उहिले नै हिँड्थी नि। आजसम्म किन कुरेर बस्थी र? "
Whatsapp
परीक्षण
कला/साहित्य
Clock २७ मंसिर २०८२ | १ मिनेट पाठ
परीक्षण
एउटा वैवाहिक समारोहमा सहभागी हुने क्रममा पुराना दुई साथीको अकस्मात भेट भएको थियो।
Whatsapp
हालखबर
कला/साहित्य
Clock ०८ कार्तिक २०८२ | १ मिनेट पाठ
हालखबर
ग्रीनकार्ड बनाउने चक्करमा बुबाआमासँग बसेर चाड नमनाएको धेरै भएको थियो।
Whatsapp
घुमघाम
कला/साहित्य
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
घुमघाम
राकेशले आफ्नो समस्या बतायो, ‘काठमाडाैंको आन्दोलन छोडेर सुटुक्क हिँडेको म लोमान्थाङ्ग पुगेको देखेपछि के भन्लान् साथीहरूले।’
Whatsapp
वेदना
कला/साहित्य
Clock ०१ असोज २०८१ | १ मिनेट पाठ
वेदना
यस्तो हुँदा पनि अघिल्लो महिनासम्म सामाजिक सञ्जालमा भिनाजुसँगको टिकटक र रिल राखिरहेकी थिइस्।
Whatsapp
अवकाश
कला/साहित्य
Clock ०८ जेष्ठ २०८१ | १ मिनेट पाठ
अवकाश
के कुरा गर्नुहुन्छ? उता राजधानीमा नेताहरू बुढा भएर पनि मरिहत्ते गरेका छ्न्। हजूर अहिले नै बूढो भएँ भन्नुहुन्छ।
Whatsapp
उकुच
कला/साहित्य
Clock १७ वैशाख २०८१ | १ मिनेट पाठ
उकुच
“के गर्नु अध्यात्मिक मन भए पनि पहिला जागिरे जीवनमा फुर्सद मिलेन। अहिले प्रवचन र कीर्तन भएको ठाउँमा पुग्ने पनि गरेको छु।’’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस