भगिश्वर लिम्बु भगिश्वर लिम्बु
बिवाहमा युवाबीच झडप: दुलही गम्भीर घाइते, १० जना पक्राउ
समाज
Clock १० पौष २०७५ | ४ मिनेट पाठ
बिवाहमा युवाबीच झडप: दुलही गम्भीर घाइते, १० जना पक्राउ
फेदाप गाउँपालिका ३ जलजलेमा एक दर्जन बढी युवाहरुद्वारा लिम्बु रित अनुसार चारकलम पु¥याउन आएका पाँचथरका पाहुनालाई सामूहिक आक्रमण गर्दा बेहुलीसहित ३ जना घाइते भएका छन्। युवाको कुटपिटबाट २२ बर्षीया दुलही प...
Whatsapp
शव वाहन नहुँदा समस्या
समाज
Clock ०३ पौष २०७५ | ४ मिनेट पाठ
शव वाहन नहुँदा समस्या
लालीगुराँस नगरपालिका ८ बस्ने दिलिप लिम्बुको केही महिना अघि सुतेकै ठाउँमा मृत्यु भएपछि सवलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल ल्याउनका लागि महंगो भाडा तिरेर जिल्ला सदरमुकामबाटै ट्याक्टर झिकाउनु परेको थ...
Whatsapp
अदुवाले राम्रो मूल्य पाएपछि किसान हर्षित
अर्थ
Clock २१ मंसिर २०७५ | ३ मिनेट पाठ
अदुवाले राम्रो मूल्य पाएपछि किसान हर्षित
गत वर्ष अदुवा नबिकेर बारीमानै कुहिएपछि निरास भएका किसानहरू यसवर्ष अदुवाले राम्रो मूल्य पाउँदा हर्षित भएका छन्। अदुवाको पहिलो सिजनदेखि नै प्रतिकेजी ४२ रुपैयाँमा किनबेच हुन थालेपछि किसानहरू हर्षित भएका...
Whatsapp
मेन्छ्यायेममा निर्माणाधीन संरचनाको विषयमा विवाद बढ्दै
समाज
Clock १६ मंसिर २०७५ | ६ मिनेट पाठ
मेन्छ्यायेममा निर्माणाधीन संरचनाको विषयमा विवाद बढ्दै
तेह्रथुम, संखुवासभा र ताप्लेजुङको सिमानामा पर्ने मेन्छ्यायेम डाँडामा बन्दै गरेका भौतिक संरचनालाई लिएर लिम्बू समुदायबीच विवाद बढ्न थालेको छ। मेन्छ्यायेमको उच्च भू–भागमा किराँत धर्मावलम्वीले माङहिम (मन्...
Whatsapp
चाडपर्वमा वन्यजन्तुकाे अवैध तस्करी बढ्याे
समाज
Clock २४ कार्तिक २०७५ | ३ मिनेट पाठ
चाडपर्वमा वन्यजन्तुकाे अवैध तस्करी बढ्याे
चाडपर्वकाे मौका छोपी जिल्लाका सामुदायिक तथा निजि वन क्षेत्रमा सिकारीहरुले लुकीछिपी वन्यजन्तुको अवैध चोरी तस्करी गर्ने गरेको खुलासा भएको छ।
Whatsapp
संबिधान संशोधन गर्न सकिन्छ : उपसभामुख तुम्बाहाङफे
राजनीति
Clock २७ असोज २०७५ | २ मिनेट पाठ
संबिधान संशोधन गर्न सकिन्छ : उपसभामुख तुम्बाहाङफे
प्रतिनिधिसभाका उपसभामुख शिवमाया तुम्वाहाम्फेले संविधान संशोधन गरेर भए पनि नेपाली जनताको आवश्यकता अनुसार कानून बनाउन सरकार लागि परेको बताएकी छिन्।
Whatsapp
आठ हजार मेट्रिकटन अन्न मदिरामा !
समाज
Clock १७ असोज २०७५ | ३ मिनेट पाठ
आठ हजार मेट्रिकटन अन्न मदिरामा !
तेह्रथुममा उत्पादन भएको ठूलो परिमाणको खाद्यान्न घरेलु मदिरा बनाउन प्रयोग भैरहेको पाइएको छ। जिल्लामा उत्पादन हुने धान, मकै, कोदो, गहुँ, जौ लगायत ८ हजार मेट्रिकटन खाद्यान्न घरेलु मदिरा जाँड, रक्सी, निगा...
Whatsapp
दुई महिनाकाे अवधिमा ४ बलात्कारी पक्राउ
समाज
Clock १४ असोज २०७५ | १ मिनेट पाठ
दुई महिनाकाे अवधिमा ४ बलात्कारी पक्राउ
जिल्ला प्रहरी कायर्कलय तेह्रथुमले २ महिनाको अवधिमा जबरजस्ती करणीका ४ सहित ११ जनालार्इ पक्राउ गरेकाे जानकारी दिएकाे छ।
Whatsapp
सुत्केरी माथि अस्पतालमै बलात्कारकाे प्रयास
समाज
Clock १३ असोज २०७५ | १ मिनेट पाठ
सुत्केरी माथि अस्पतालमै बलात्कारकाे प्रयास
२० वर्षीया सुत्केरी महिलालाई बलात्कारको प्रयास गरेको आरोपमा मोरङ जिल्ला बयरबन ५ बस्ने २५ वर्षीय दिपेश कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस