मजदुरी गरेर परिवार पाल्नका लागि बाँके जिल्लाबाट तेह्रथुम आएका कृपारु थारुलाई अन्तराष्ट्रिय मजदुर दिवसबारे अत्तोपत्तो छैन्। उनलाई के दिवस, के सार्वजनिक विदा केहि मतलब छैन्। बरु उनलाई तिथि, मिति र घडीको...
तेह्रथुममा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका तीन जिल्ला सदस्य रिहा भएका छन्। २६ दिनअघि पक्राउ परेका म्याङलुङ नगरपालिका ८ बस्ने जिल्ला सदस्य हेमबहादुर लिम्बुलाई ५ हजार धरौटीमा रिहा गरिएको जिल...
तेह्रथुमको आठराई गाउँपालिका–२ खाम्लालुङमा खोरङदेन सामुदायिक होमस्टे सञ्चालनमा ल्याइएको छ। पर्यटकीय दृष्टीकोेणले निकै सम्भावना भएर पनि ओझेलमा रहेको यस क्षेत्रलाई नमुनास्थलको रुपमा चिनाउन जिल्लामै पहिलो...
पत्नी हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेदाप गाउँपालिका १ साबिक सिम्ले ५ बस्ने चन्द्रबहादुर लिम्बूले श्रीमती इन्द्रकुमारीको हत्या गरेको भनी भनी मृतकका भाइ बोधराजले प्रहरीमा उजुरी दिएक...
निर्माणाधिन पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत म्याङ्लुङ फेदाप सडक खण्डमा पर्ने खोरुङ्गा खोलामा फेदाप गाउँपालिकाले निर्माण गरेको अस्थायी पुलको उद्घाटन गरिएको छ।
संघीय सरकारले पर्यटकीय सूचीमा समेत नराखेको दक्षिण एसियाकै लामो ह्यात्रुङ झरनालाई प्रदेश नं. १ को सरकारले पहिलो प्राथमिकतामा राखेको छ। उक्त ह्यात्रुङ झरनाको स्थलगत अवलोकन गर्दै प्रदेश नं. १ का आर्थिक...