तेह्रथुममा नेकपा एमालेको एकलौटी जिल्ला समन्वय समिति गठन भएको छ । समन्वय समितिको प्रमुख र उपप्रमुखमा नेकपा एमाले र नेपाली काँग्रेसबाट उम्मेद्वारी परे पछि शुक्रबार सम्पन्न निर्वाचनमा ८ मत प्राप्त गर्दै...
म्याङलुङ नगरपालिका १० स्थित गढी जंगल नजिकै रहेको साब्लामा निर्माणधिन पेट्रोल पम्पलाई पहिरोले क्षति पुर्याएको छ । लगातारको वर्षाले पेटोलपम्प नजिकै पहिरो जाँदा करिब ११ लाख बढीको क्षति भएको हो ।
म्याङलुङ नगरपालिका वडानम्बर १० तम्फुला बस्ने बर्ष ३० की सरिता खड्का १ महिना अघि देखि घर नर्फकिए पछि उनका परिवार चिन्तीत भएका छन्। बिराटनगरमा छोरीको उपचारका लागि जाने भनेर गत असार २६ गते घरबाट निस्कीएक...
निरन्तरको वर्षाका कारण जिल्लाको विभिन्न क्षेत्रमा पहिरो खस्न थालेपछि तेह्रथुमका एक दर्जन बढी घर जोखिममा परेका छन्। पहिरोका कारण घर जोखिममा परेपछि म्याङलुङ नगरपालिकाको जिरीखिम्ती र सुर्केका केहि परिवार...
म्याङलुङ नगरपालिका १० तम्फुला बस्ने वर्ष ६२ की सञ्चमायाँ लिम्बुको गाईको बाछोले टेकेर मृत्यु भएको छ । गोठमा बाँधिएको बाछो चलाउने क्रममा बाछो तर्सिर उर्फिदा लडेकी वृद्धा सञ्चमायाँलाई सोही बाछोले टेकेको...
नेकपा एमालेका केन्द्रिय सचिब तथा एमाले प्रदेश नम्बर १ का संगठन कमिटी प्रमुख भिम आचार्यले एमालेले राष्ट्रको हित बिपरित कुनै पनि बुँदामा सम्झौता नगर्ने बताएका छन्।
दुई वर्ष अघि हराएका सत्र वटा गोरु चोरेको आरोपमा पाँचथरका एक ब्यक्तिलाई गोरु धनीहरुले पक्राउ गरि शुक्रबार प्रहरीकोमा जिम्मा लगाएका छन्। म्याङलुङ नगरपालीकामा रहेको तुम्लीङटार भदौरे सामुदायीक बनमा दुई बर...
स्थानीयतहको निर्बाचनमा तेह्रथुममा नेकपा एमाले बर्चश्व कायम गरेको छ। जिल्लाको ६ स्थानीयतह मध्ये ५ वटा तहमा एमालेले जित हासिल गरेको छ। भने एउटामा मात्र नेपाली कांग्रेसले जित हासिल गरेको छ।