हिमाली जिल्ला मुगुमा ७५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कृषि ज्ञान केन्द्र जुम्ला सम्पर्क केन्द्र मुगुका अनुसार रोपाइँ हुने कुल क्षेत्रफलमध्ये ७५ प्रतिशत क्षेत्रफलमा सम्पन्न भएको हो। जिल्लाका अधिकांश स...
छाँयानाथ रारा नगरपालिका–२ न्युरोडमा खाजा पसलको व्यवसाय गर्दै आएका कालिकोट खाडाँचक्र नगरपालिका–३ निवासी ताडि गाँउका लक्ष्मि पाण्डेले आफनै पत्निलाई हत्या गरेको आरोपमा पीडितका आफन्तले चार दिनपछि शुक्रबा...
नेपाल खाद्य संस्थान सोरुकोट डिपोका लागि पठाएको चामल बाटोमै बिक्री भएको छ। नेपाल खाद्य संस्थान शाखा कार्यालय गमगढीबाट सोरुकोटका लागी पठाइएको चामल सोरु गाउँपालिका वडा नम्बर ८ बाटै विक्रि हुने गरेकोे ख...
आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा परेको रारा क्षेत्रमा पर्यटनलाई थप टेवा पु-याउन असार पहिलो साताबाट रारादेखि छायानाथ धामसम्म हेलिकप्टरको प्याकेज ल्याइने भएको छ।
जिल्ला अस्पताल मुगुमा सर्पदंशको औषधि अभाव भएको छ। सर्पले ड्सेर उपचार गर्न जिल्ला अस्पताल मुगुमा उपचार गर्न आउने बिरामी सर्पदंशको औषधी पाउन सकेका छैनन्।
यार्सा संकलन समयमा पुर्ण रुपमा बन्द रहने मुगुमा कार्मारोङ गाउँपालिकाका १७ वटा विद्यालय मध्य अहिले एक मात्र आवासीय विद्यालय समस्या र अभावै अभावमा पनि चलिरहेको छ।
जिल्लाको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकास्थित पुलुमा रहेको प्रहरी चौकिमा कार्यरत प्रहरीहरु वर्षौदेखि त्रासै त्रासमा रात विताउँदै आएका छन्। साविकको पुलु गाविस रहेको हालको गाउँपालिकाक...