सडक सञ्चालनमा आउन नसक्दा मुगुमा फलेको स्याउ ढुवानी गर्न समस्या भएको छ। स्याउ परिपक्व भएर कृषकले टिपिसकेको भए पनि मोटर बाटो सञ्चालन नहुँदा ढुवानीमा समस्या भएको हो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिमी जोन कार्यालयका लागि साविकको जिल्ला कृषि विकास कार्यालयका आफ्नै तीन वटा भवन हुँदाहुँदै अर्को घर भाडामा लिएको पाइएको छ।
विश्वका चारधामभित्र पर्ने छायाँनाथ धामको तीर्थयात्रा शुरु भएको छ। बिहीबार छायाँनाथ रारा नगरपालिका २ चैन गाउँमा रहको छायाँनाथ मन्दिरमा रहेका शिवजीको मूर्ती पुजारीका साथ बाजागाजा र सुरक्षाकर्मीसहित मुगु...
जिल्लाभर सरकारी विद्यालयको संख्या १ सय ३८ रहेको छ। जसमा धेरै विद्यालयहरुमा वातावरणीय, शैक्षिक सिकाईमा अब्बल होलान तर छायाँनाथ रारा नगरपालिकामा रहेको एक सामुदायिक विद्यालय महिला शिक्षिकाहरुले नमुनाका र...