बाढीपहिरोले मुलुकका २६ जिल्ला बढी प्रभावित भएका छन् । गृह मन्त्रालयले पहाडी क्षेत्रमा पहिरो र तराईका जिल्लामा बाढीमा परेर ५८ जनाको ज्यान गएको तथ्यांक सार्वजनिक गरेको छ । प्रहरी तथ्यांक अनुसार ७६ जनाको...
प्रहरी संगठनमा पदावधि, ३० वर्षे सेवा अवधि र ५८ वर्षे उमेर अवधिका आधारमा अवकाश पाउने नियम छ। सेवा अवधि लगाउँदा नेतृत्व तहमा पुगेका अधिकारीको कार्यकाल छोटो हुने र योजनाअनुसारको काम गर्न नसक्ने भन्दै सो...
ललितपुरको कुसुन्तीमा गोली लागेर एक जनाको मृत्यु भएको छ । लागु औषध कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रबिन खत्रीलाई प्रक्राउ गर्न खोज्दा उनको मृत्यु भएको हो।
विजय चौधरी, राजु विश्वकर्मा र राजु मगर बाल्यकालदेखिका साथी थिए। हार्डवेयर पसल चलाउँदा चौधरीको आर्थिक अवस्था राम्रो भयो। अर्का साथी मगर उनकै हार्डवेयरमा काम गर्थेे। विश्वकर्मा मार्बलसम्बन्धी काम गर्थे।
बढुवामा चलखेल हुने कार्यसम्पादन मूल्यांकनबापतको ४० नम्बरमा हो। ४० मध्ये सुपरीवेक्षकले २० नम्बर, पुनरावलोकनकर्ताले अधिकतम १० र पुनरावलोकन समितिले १० नम्बर दिन पाउँछ।