बुद्ध धर्म वास्तवमा जीवन जिउने कला हो, सदाचार हो। यसले मानिसलाई जीवनको वास्तविकता र यथार्थको धरातलमा उभिएर शिष्ट, अनुशासित र मैत्रीभावले शान्तपूर्वक जीवन यापन गर्न दिशानिर्देश गरेको छ।
अफ्रिकामा मात्र नभई एसिया महादेशमा पनि पानीको आपूर्ति कम भई पानीको अभावले जीवन कष्टकर बन्दै गइरहेको छ र कालान्तरमा यसले ठूलो समस्या निम्त्याउन सक्ने डर पैदा भएको पानीसम्बन्धी अध्ययनमा उल्लेख गरिएको छ।
यस वर्ष कमजोर पश्चिम वायुको प्रभावको कारण मार्चमा मनसुन पूर्वाद्धको वर्षा भारतमा अत्यन्त न्यून हुन पुग्यो। जसले गर्दा सुक्खा मौसमको साथै तेजिलो घामले वायुमण्डलीय तापमानमा वृद्धि भई लू चलेको अध्ययनले द...