राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी विमान अन्नपूर्ण दुई हप्तादेखि ग्राउन्डेड भएको छ। विमानको ब्रेक सिस्टम बिग्रिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्डेड भएको हो।
चिसो मौसम सुरु भएसँगै हवाई उडान प्रभावित हुन थालेको छ । मंगलबार दिनभरि नै मौसम खराब भएपछि समग्र हवाई उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।
एयर बाल्टिकको एयर बस ए २२० ले नेपालमा पहिलो पटक डेमो फ्लाइट गरेको छ । चीनबाट विशेष व्यक्ति तथा कम्पनीका पदाधिकारीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दिउँसो चार बजे एयर बस अवतरण गरेको हो।
यस वर्षको शरद ऋतुमा ५४ वटा हिमाल आरोहणका लागि एक हजार तीन सय ३८ आरोहीले अनुमति लिएका छन्। विगतको तुलनामा यो शरदमा ४० प्रतिशत बढी आरोहीले अनुमति लिएको पर्यटन विभागले जनाएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले केही दिनअघि मात्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग कालोपत्रेको सुरुवात आफैंले गरे।
सोलुखुम्बुको लुक्ला विमानस्थलमा आज विहान भएको दुर्घटनामा डाइनेस्टी एयर दोषी रहेको माउन्टेन एयरले जनाएको छ। डाइनेस्टीले जबरजस्ती अवतरण गर्दा माउन्टेन एयरमा क्षति पुगेको भन्दै क्षतिपूर्तिका लागि प्रक्र...