कृष्ण ओली कृष्ण ओली
असुरक्षित गर्भपतनको जोखिम घटाउदैं गाउँका आमा समूह
स्वास्थ्य
Clock १२ जेष्ठ २०८० | ८ मिनेट पाठ
असुरक्षित गर्भपतनको जोखिम घटाउदैं गाउँका आमा समूह
अछाम चौरपाटी गाउँपालिका– ७ की रमिला बोगटी (नाम परिर्वतन) चार सन्तानकी आमा हुन्। बोगटीले लगातार तीन छोरी पाईन्। उनको शारिरीक अवस्था कमजोर हुदैं गएको थियो। तरपनि परिवारबाट छोरा पाउनु पर्ने दबाब आइरह्यो।
Whatsapp
बाजुराका तीन खोलामा बेलिब्रिज बन्ने
समाज
Clock १२ जेष्ठ २०८० | ३ मिनेट पाठ
बाजुराका तीन खोलामा बेलिब्रिज बन्ने
पुल निर्माण भएका अनाई, दानसाँघु र भौनेरा खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो। ती खोलाका कारण सडक निर्माण भएर पनि पुल नहुँदा बर्षादको बेला यातायात सेवा अवरुद्ध हुने गरेको थियो। बेलिब्रिज निर्माण प...
Whatsapp
असिनाका कारण किसानको ६ महिनाको श्रम छिनमै सखाप
समाज
Clock ०९ जेष्ठ २०८० | ३ मिनेट पाठ
असिनाका कारण किसानको ६ महिनाको श्रम छिनमै सखाप
ज्येष्ठ ३ गते दिउँसोको परेको असिना पानीले अढाई करोड बढीको अन्न बालीमा क्षति पुगेको छ।
Whatsapp
बाजुरामा बिहे गर्न मन्दिर पुगेका जोडी जातीय विभेद सहेर फर्के
समाज
Clock ०८ जेष्ठ २०८० | ५ मिनेट पाठ
बाजुरामा बिहे गर्न मन्दिर पुगेका जोडी जातीय विभेद सहेर फर्के
मूल मन्दिरको ढोका बन्द थियो। तर मन्दिर भित्र दीप जलिरहेको देखिन्थ्यो। मन्दिर परिसरमा नियमित पूजा पाठ गर्ने कुनै ब्राह्मणहरू थिएनन्। बिहेको जानकारी गराएका नियमित पूजापाठमा सरिक हुने पुजारी देवराज पाध्य...
Whatsapp
नियमित हवाइ सेवा नहुँदाका बाजुरामा तीन दिनमा २ जनाको ज्यान गयो
स्वास्थ्य
Clock ०६ जेष्ठ २०८० | ५ मिनेट पाठ
नियमित हवाइ सेवा नहुँदाका बाजुरामा तीन दिनमा २ जनाको ज्यान गयो
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले ३ दिनको अवधीमा रिफर गरेका २ जना विरामीको ज्यान गएको छ। थप उपचारका लागि रिफर गरिएका चार जना मध्ये २ जनाको बीच बाटोमै मृत्यु भएको हो। मृत्यु हुनेमा बुढीनन्दा नगरपालिक...
Whatsapp
जगन्नाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष ऐन गिरीको मृत्यु
समाज
Clock ०६ जेष्ठ २०८० | २ मिनेट पाठ
जगन्नाथ गाउँपालिकाका निवर्तमान उपाध्यक्ष ऐन गिरीको मृत्यु
जगन्नाथ गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष ऐना गिरीको मृत्यु भएको छ । मस्तिष्कघातका कारण गिरीको ५५ वर्षको उमेरमा मृत्यु भएको हो । एकाएक मस्तिष्कघात भएपछि आफन्तले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुर्या...
Whatsapp
कृषी, पशुपालन र उद्यम व्यवसाय प्रवद्र्धन गर्न प्रर्दशनी मेला
अर्थ
Clock ०५ जेष्ठ २०८० | ३ मिनेट पाठ
कृषी, पशुपालन र उद्यम व्यवसाय प्रवद्र्धन गर्न प्रर्दशनी मेला
बडीमालिका नगरपालिका ७ ले उत्पादन बस्तुभाउ र सामानको प्रर्दशनी गरेको छ।वडामा उत्पादन भएका कृषीजन्य र पशुपन्छी तथा स्थानीय उद्यमबाट उत्पादीत सामाग्रीको प्रर्दशनी गरेको हो।
Whatsapp
६ वर्षे बालकलाई कालाजार अस्पतालमा औषधि अभाव
स्वास्थ्य
Clock ०१ वैशाख २०८० | २ मिनेट पाठ
६ वर्षे बालकलाई कालाजार अस्पतालमा औषधि अभाव
बाजुरामा कालाजार रोग देखा परेको छ। हिमाली गाउँपालिका २ बिच्छ्याका निमा छिरिङ थापालाई कालाजार रोग देखा परेको हो। तीन महिनादेखि बिरामी रहेका थापालाई चैत २९ गते राति मात्र बाजुरा जिल्ला अस्पताल पुर्याइएक...
Whatsapp
बाजुरामा कोरोना संक्रमण फैलिने खतरा, दुई दिनमा तीन जना संक्रमित
स्वास्थ्य
Clock २७ चैत्र २०७९ | २ मिनेट पाठ
बाजुरामा कोरोना संक्रमण फैलिने खतरा, दुई दिनमा तीन जना संक्रमित
चैत्र १४ गते जिल्ला बाहिरबाट आएका सैनिक जवानमा कोरोना संक्रमण देखिएको भोलि पल्ट बडीमालिका नगरपालिका भित्रकै दुई जनामा संक्रमण देखिएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस