साँफे मार्तडी सडक खण्डको पहिरोबाट क्षतिग्रस्त बल्दे क्षेत्रमा वैकल्पिक मार्ग निर्माण सुरु भएको छ। हप्तादिज भित्र वैकल्पिक मार्ग निर्माणको काम अघि बढाउने गरी साउन १७ गते भएको सहमति अनुसार बिहीबारदेखि क...
जहाँ दर्जनको संख्यामा साना ठूलो तालहरु छन्। ती तालहरुको विशेषता आ–आफ्नै छ। कोही दानवका लागि महत्वको बोकेका छन्, कोही भगवानका लागि। त कोहीले मानवसँग पनि। पुग्नेहरु स्वर्गकै उपमाको संज्ञा दिन्छन्।
चार वर्षदेखिको स्थानीय प्रहरी प्रशासन र नगरपालिकाले स्थानीयलाई मनाउन सकेका थिएनन्। रामबहादुर बाँनीयाको नेतृत्वको टिमले भने वैकल्पिक मार्ग निर्माणमा सहमति जुटाउन सफल भएको छ। स्थानीयले जमिन निःशुल्क दिन...
प्रत्येक नागरिक शिक्षित नभएसम्म र प्राप्त गरेको शिक्षा पनि बजारमा टिक्न र बिक्न सक्ने योग्यताको नभएसम्म अन्य विकास निर्माणको अर्थ नहुने निष्कर्ष सहित पहिलो शिक्षा र दोस्रो स्वास्थ्य क्षेत्रलाई प्राथमि...
बडीमालिकाको प्रवर्द्धन र यात्रा वर्षको २०७९ प्रचार प्रसारका लागि पर्यटन बोर्डकै पदाधिकारी राखेर पत्रकार सम्मेलन गरिएको हो। बडीमालिका सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य रुपमा परिचित छ। धार्मीक आस्था...
शुद्ध आत्म भएका दर्शनार्थी मात्र पार गर्न सक्ने धर्मद्वार आस्थाको केन्द्रविन्दु जस्तै बनेको छ। गंगा दशहरामा तत्कालिन राजपरिवारको सदस्यले हेलिकप्टर लिएर जाने गरेका थिए। बडीमालिका दर्शनका लागि तत्कालीन...
बैंकमै पुगेर भत्ता बुझ्नु पर्दा जेष्ठ नागरिक र अशक्तहरुलाई थप सास्ती व्यहोर्नु पर्ने समस्यालाई ध्यानमा राखेर पालिका र हिमालयन बैंकको सयुक्त सहकार्यमा वडाबाटै वितरण गर्न सुरु गरिएको हो।
उपचार सामाग्री, औजार उपकरण राख्ने र कर्मचारीले नियमित हाजिर लगाउने बाहेक उपचार सेवा प्रवाह गर्ने अवस्था नरहेको इन्चार्ज रावतको भनाई छ। भवन साउन २५ गते रातीको पहिरोले पुरिएको हो।