नेपालकै पहिलो प्राविधिक शिक्षालयका रूपमा चिनिएको जुम्लास्थित कर्णाली प्राविधिक शिक्षालय ४५ वर्ष बितिसक्दा पनि जीर्ण अवस्थाबाट उकासिन सकेको छैन। राज्यका तीनै तहका सरकारको चासो अभावले शिक्षालयको भौतिक त...
खस भाषा र सभ्यता जननि सिंजामा 'सिंजा महोत्सव २०८२' हुने भएको छ। महोत्सवको उद्घाटन प्रतिनिधित्व सभाका उपसभामुख इन्दिरा राना (मगर) तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले गर्ने छन्।
जुम्लाको हिमा गाउँपालिका–१, देवारगाउँमा सोमबार सम्पन्न बृहत वास सम्मेलनले ११ बुँदे घोषणापत्र जारी गर्दै खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा ठोस प्रतिबद्धता जनाएको छ।
गाउँघरमा रुखविरुवाका पुराना पात झर्दै नयाँ पालुवा पलाउन थालेका छन्। यतिबेला जुम्लाका किसानका बगैंचामा स्याउ, आरु, ओखरजस्ता फलफूलका चिचिला लाग्न फूल फुल्न थालेका छन्।