गोल्डेन बुढा गोल्डेन बुढा
जुम्लामा रास्वपाको हस्ताक्षर अभियान
राजनीति
Clock १८ असार २०८२ | १ मिनेट पाठ
जुम्लामा रास्वपाको हस्ताक्षर अभियान
राष्ट्रिय स्वतन्त्र पार्टी जुम्लाले सदरमुकाम खलंगामा हस्ताक्षर संकलन अभियान चलाएको छ।
Whatsapp
आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’
शिक्षा
Clock १७ असार २०८२ | २ मिनेट पाठ
आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’
जुम्लाको चन्दननाथ नगरपालिका-१ आचार्यमा अवस्थित मालिका आधारभूत विद्यालयमा ‘हाम्मो पढ्न्या मैडो’ पुस्तकालय संचालनमा आएको छ।
Whatsapp
कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण
शिक्षा
Clock १७ असार २०८२ | ३ मिनेट पाठ
कर्णालीमा ५६.७८ प्रतिशत विद्यार्थी एसइईमा उत्तीर्ण
यो वर्ष कर्णाली प्रदेशबाट एसइई दिएका ३१ हजार सात सय ७३ विद्यार्थीमध्ये १८ हजार ४२ विद्यार्थी उत्तीर्ण भएका छन्।
Whatsapp
चौँरीको स्रोत केन्द्र बनाइँदै चोत्र गाउँ
अर्थ
Clock १५ असार २०८२ | २ मिनेट पाठ
चौँरीको स्रोत केन्द्र बनाइँदै चोत्र गाउँ
जुम्लाको गुठिचौर गाउँपालिका-१, चोत्र गाउँलाई चौँरीको स्रोत केन्द्र बनाउने लक्ष्यसहित किसानहरूलाई ४० वटा चौँरी गाई वितरण गरिएको छ।
Whatsapp
बस चालक र स्थानीय युवाको विवादले यात्रुको मृत्यु
समाज
Clock १५ असार २०८२ | १ मिनेट पाठ
बस चालक र स्थानीय युवाको विवादले यात्रुको मृत्यु
जुम्लाको हिमा गाउँपालिका-१ बड्कीमा शनिबार बेलुका भएको बस चालक र स्थानीय युवाबीचको विवादले एक यात्रुको मृत्यु भएको छ।
Whatsapp
शैक्षिक प्रतिस्पर्धामा नेत्रज्याेति मावि ओदि प्रथम
शिक्षा
Clock १५ असार २०८२ | ३ मिनेट पाठ
शैक्षिक प्रतिस्पर्धामा नेत्रज्याेति मावि ओदि प्रथम
हिमा गाउँपालिकाले शिक्षा क्षेत्रलाई सुधार गर्न प्रत्येक वर्ष पढाइ मेलाको आयोजना गरिरहेको छ।
Whatsapp
चन्दननाथ मन्दिरको दानपेटिकाबाट रकम चाेरी
समाज
Clock १४ असार २०८२ | १ मिनेट पाठ
चन्दननाथ मन्दिरको दानपेटिकाबाट रकम चाेरी
कर्णालीकाे प्रसिद्ध चन्दननाथ मन्दिरमा राखिएको दानपेटिका भित्रको रकम चोरी भएको छ।
Whatsapp
तिला नदीकाे किनारमा पुरुष शव फेला
समाज
Clock १२ असार २०८२ | १ मिनेट पाठ
तिला नदीकाे किनारमा पुरुष शव फेला
जुम्लाको चन्दननाथ नगरपालिका-९ खल्लाचौर नजिकै बिहीबार विहान साढे ८ बजे शव फेला परेको हो।
Whatsapp
जुम्लामा ट्याक्टर दुर्घटना: एकको मृत्यु, चालक गम्भीर
समाज
Clock ११ असार २०८२ | १ मिनेट पाठ
जुम्लामा ट्याक्टर दुर्घटना: एकको मृत्यु, चालक गम्भीर
जुम्लाको तिला गाउँपालिकामा बुधबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस