गोल्डेन बुढा गोल्डेन बुढा
उच्च अदालत सुर्खेत जुम्ला इजलासमा ९३ प्रतिशत मुद्दा फर्स्याेट
समाज
Clock ०७ साउन २०८२ | २ मिनेट पाठ
उच्च अदालत सुर्खेत जुम्ला इजलासमा ९३ प्रतिशत मुद्दा फर्स्याेट
उच्च अदालत सुर्खेत जुम्ला इजलासले ९३ प्रतिशत मुद्दा फर्स्याेट गरेको छ।
Whatsapp
हिमाको मोफ्लामा पुग्यो गाडी
समाज
Clock ०५ साउन २०८२ | १ मिनेट पाठ
हिमाको मोफ्लामा पुग्यो गाडी
छिमेकी तिला गाउँपालिकाको कुँडारी-रुम्तु हुँदै २६ किलोमिटर सडकको ट्रयाक खुलेसँगै पहिलो पटक मोफ्ला गाउँमा गाडी पुगेको हो।
Whatsapp
जुम्लामा पर्यटकको फोटो खिचेर लाखौं कमाउँदै युवा
समाज
Clock ०४ साउन २०८२ | ३ मिनेट पाठ
जुम्लामा पर्यटकको फोटो खिचेर लाखौं कमाउँदै युवा
युवाहरूले फोटो र भिडियो खिचेर पर्यटकलाई सेवा दिनुका साथै जुम्लाको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।
Whatsapp
कामदारले पाएनन् ज्याला, ठेकेदार सम्पर्कविहीन
समाज
Clock ०४ साउन २०८२ | १ मिनेट पाठ
कामदारले पाएनन् ज्याला, ठेकेदार सम्पर्कविहीन
जुम्लाको तिला गाउँपालिका-४ नुवाकोट गाउँका कामदारले ज्याला नपाएको गुनासो गरेका छन्।
Whatsapp
जुम्लामा रहस्यमय आगलागी, मोबाइल पसलमा लाखौंको क्षति
समाज
Clock ०२ साउन २०८२ | २ मिनेट पाठ
जुम्लामा रहस्यमय आगलागी, मोबाइल पसलमा लाखौंको क्षति
आगलागीबाट घरको तल्लो तलामा रहेका दुई कोठा जलेर नष्ट भएका छन् भने माथिल्लो कोठामा समेत आंशिक क्षति भएको छ।
Whatsapp
खस सभ्यताको सम्मानमा सिंजाले मनायो खस दिवस
समाज
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
खस सभ्यताको सम्मानमा सिंजाले मनायो खस दिवस
जुम्लाको सिंजा गाउँपालिकाले खस सभ्यता र संस्कृतिको सम्मानमा साउन १ गतेलाई ‘खस दिवस’ का रूपमा मनाएको छ।
Whatsapp
साउने संक्रान्ति : घरदैलोमा राँको बालेर लुतो फालियो
धर्म/संस्कृति
Clock ०१ साउन २०८२ | २ मिनेट पाठ
साउने संक्रान्ति : घरदैलोमा राँको बालेर लुतो फालियो
साउन १ गते अर्थात साउने संक्रान्ति जुम्लाका घर-घरमा राँको बालेर मनाइने प्रचलन छ।
Whatsapp
श्रमिकको सम्मान गर्दै जुम्लाको तिला गाउँपालिका
समाज
Clock ०१ साउन २०८२ | ३ मिनेट पाठ
श्रमिकको सम्मान गर्दै जुम्लाको तिला गाउँपालिका
जुम्लाको तिला गाउँपालिकाले सिचाँई कुलो निर्माणकार्यमा श्रमदान गर्ने व्यक्तिको नाममा तयार पारिएको ताम्रापत्र अनावरण गरेको छ।
Whatsapp
काफल टिप्दै, देउडा गाउँदै सिञ्जाले मनायो ‘काफल दिवस’
समाज
Clock ३२ असार २०८२ | १ मिनेट पाठ
काफल टिप्दै, देउडा गाउँदै सिञ्जाले मनायो ‘काफल दिवस’
‘यो दिन युवायुवतीहरूका लागि भेटघाट र मायाप्रीति साट्ने अवसर पनि हो,’ उनले भने, ‘यो दिन आफ्ना बाबु-आमाको अगाडि देउडा खेल्दा पनि लाज मानिँदैन।’
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस