अङ्ग्रेजी विषयतर्फ २ सय ३३ जना, नेपाली विषयतर्फ १ सय ९४ जना, गणित विषयतर्फ १ सय ६८ जना, विज्ञान विषयतर्फ १ सय २४ जना र सामाजिक विषयतर्फ ३९ जना विद्यार्थी छन्।
रिजल्ट नआउँदै २०७१ साल वैशाख १९ गते उक्त गाउँपालिका-३ नराकोट गाउँमा प्रेम विवाह गरिन्। त्यो बेला केटा उच्च मावि ११ मा पढ्थे। असारमा एसईईको रिजल्ट आयो। मानुसी पास पनि भइन्।
बडिमालिका भगवतीको दर्शन गर्न जाने टोलीलाई नेपाली सेना, नेपाल प्रहरी र सरकारी तथा गैरसरकारी निकाय प्रमुखहरू लगायत सर्वसाधारणले फूलमाला, अबिरसहित पञ्चेबाजाले बिदाइ गरेका थिए।