गोल्डेन बुढा गोल्डेन बुढा
धौलापानीमा अब पानी मात्र बग्दैन, आशाको धारा बग्छ
समाज
Clock ०२ मंसिर २०८२ | २ मिनेट पाठ
धौलापानीमा अब पानी मात्र बग्दैन, आशाको धारा बग्छ
जुम्लाको तातोपानी गाउँपालिका-६ धौलापानी गाउँ कहिल्यै नछोड्ने गरी टाँसिएको एउटा पीडा थियो- सिँचाइ छैन, खेती हुनै सक्दैन।
Whatsapp
कर्णालीमा भिर र रूखबाट लडेर चार वर्षमा २ सय ५२ को मृत्यु
समाज
Clock ०२ मंसिर २०८२ | २ मिनेट पाठ
कर्णालीमा भिर र रूखबाट लडेर चार वर्षमा २ सय ५२ को मृत्यु
कर्णाली प्रदेशमा भिर र रूखबाट लडेर पछिल्ला साढे चार वर्षमा २ सय ५२ जनाको ज्यान गएको छ।
Whatsapp
करोडौं लागतको बसपार्क अलपत्र
समाज
Clock ३० कार्तिक २०८२ | ३ मिनेट पाठ
करोडौं लागतको बसपार्क अलपत्र
करिब १ करोड ६० लाख रुपैयाँ खर्चेर बनेको पूर्वाधार आज ‘बन्द गोदाम’झैँ छ।
Whatsapp
हराएको पैसा फिर्ता पाएपछि मख्ख खुम्मेनी
समाज
Clock २९ कार्तिक २०८२ | २ मिनेट पाठ
हराएको पैसा फिर्ता पाएपछि मख्ख खुम्मेनी
लामो श्वास तान्दै उनले भनिन्, ‘म त जीवनभरकै काम बिग्रेलाजस्तो लागेको थियो। प्रहरी र सबै सहयोगीप्रति म जीवनभर ऋणी हुनेछु। प्रहरी भनेको डर लाग्ने होइन, भरोसा गर्न सकिने संस्था रहेछ।’
Whatsapp
गरिबी र पीडाबिच आमाको आशा : छोरा पढोस्
समाज
Clock २८ कार्तिक २०८२ | २ मिनेट पाठ
गरिबी र पीडाबिच आमाको आशा : छोरा पढोस्
'म त जिउँदो लाससरह भएकी छु। शरीर चल्दैन, अब उठ्न सक्दिनँ। तर मभन्दा ठूलो चिन्ता त मेरो छोराको भविष्य हो,' दर्शनाले भनिन्।
Whatsapp
जुम्लामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर
समाज
Clock २७ कार्तिक २०८२ | १ मिनेट पाठ
जुम्लामा रोकिराखेको ट्याक्टरमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, एक गम्भीर
जुम्ला सदरमुकाम खलंगामा बिहीबार साँझ भएको सडक दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन्।
Whatsapp
गोलीको घाउ, सुइको शक्ति
समाज
Clock २६ कार्तिक २०८२ | १ मिनेट पाठ
गोलीको घाउ, सुइको शक्ति
जुम्लाको दुर्गममा तिला गाउँपालिका–७ घोडेपाख्री गाउँका रोकाया युद्धपछि घर फर्किए, तर पहिलेझैँ खेत–बारीमा काम गर्न सक्ने शक्ति थिएन।
Whatsapp
एउटा शिविरले सिँजामा जगाएको आशाः 'गाउँमै डाक्टर, गाउँमै उपचार'
स्वास्थ्य
Clock २६ कार्तिक २०८२ | २ मिनेट पाठ
एउटा शिविरले सिँजामा जगाएको आशाः 'गाउँमै डाक्टर, गाउँमै उपचार'
डाक्टरले जाँच गरे, औषधि दिए। भिमराजको अनुहारमा मुस्कान फर्कियो। “गाउँमै डाक्टर आएर उपचार गर्नुभयो,” उनी भन्छन्, “अब मलाई लाग्छ, हाम्रो गाउँ पनि देशकै हिस्सा हो।”
Whatsapp
चार जिल्लामा सौर्य ऊर्जा योजना अघि बढाइँदै
समाज
Clock २४ कार्तिक २०८२ | २ मिनेट पाठ
चार जिल्लामा सौर्य ऊर्जा योजना अघि बढाइँदै
कर्णाली प्रदेशका दुर्गम चार जिल्लामा विद्युत् पहुँच विस्तार गर्न एक मेगावाट क्षमताको सौर्य ऊर्जा (सोलार) परियोजना निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस