गोल्डेन बुढा गोल्डेन बुढा
‘अवैध कमाइलाई ‘सफलता’ ठान्ने मानसिकता नबदलिएसम्म सुशासन असम्भव’
समाज
Clock २३ मंसिर २०८२ | २ मिनेट पाठ
‘अवैध कमाइलाई ‘सफलता’ ठान्ने मानसिकता नबदलिएसम्म सुशासन असम्भव’
‘युवाको एकता, सुशासनको आधार’ भन्ने मूल नाराका साथ मंगलबार जुम्लामा अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस एक विशेष अन्तरक्रिया कार्यक्रमका बीच सम्पन्न भएको छ।
Whatsapp
महिनावारी विभेदविरुद्ध कानुनी सचेतना
स्वास्थ्य
Clock २२ मंसिर २०८२ | २ मिनेट पाठ
महिनावारी विभेदविरुद्ध कानुनी सचेतना
पुराना सामाजिक धारणाले सचेतनाका कार्यक्रम प्रभावकारी हुन नसकेको भन्दै सबै तहको सक्रियता आवश्यक रहेको बताए।
Whatsapp
गुठिज्युलामा होमस्टे सञ्चालन
समाज
Clock २१ मंसिर २०८२ | २ मिनेट पाठ
गुठिज्युलामा होमस्टे सञ्चालन
जुम्लाको सिंजा सभ्यताको गर्भमा रहेको गुठिज्युला गाउँपालिका-५ मा सञ्चालनमा आएको ‘एप्पल गार्डेन होमस्टे’ ले स्थानीय पर्यटनको स्वरूप बदल्न थालेको छ।
Whatsapp
जुम्लामा रैथाने बाली-परिकार प्रदर्शनी हुने
समाज
Clock २१ मंसिर २०८२ | ३ मिनेट पाठ
जुम्लामा रैथाने बाली-परिकार प्रदर्शनी हुने
चन्दननाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत क्षेत्रबहादुर बुढ्थापाले स्थानीय उत्पादन र मौलिक बालीको प्रवर्द्धन नगरपालिकाको प्राथमिकता रहेको बताए।
Whatsapp
बाली बिमा नपाएपछि किसान आक्रोशित
अर्थ
Clock २१ मंसिर २०८२ | २ मिनेट पाठ
बाली बिमा नपाएपछि किसान आक्रोशित
जुम्लाका स्याउ किसानहरू दुई आर्थिक वर्षदेखि स्याउ बिमाको रकम पाएका छैनन्। स्याउमा क्षति भएको दाबी दर्ता गरिसके पनि शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले भुक्तानी गर्न ढिलाइ गरेपछि किसानहरु आक्रोशित भएका...
Whatsapp
निरन्तर पहिरोमा पढेका विद्यार्थी नयाँ भवन पाउँदा खुसी
शिक्षा
Clock २१ मंसिर २०८२ | ३ मिनेट पाठ
निरन्तर पहिरोमा पढेका विद्यार्थी नयाँ भवन पाउँदा खुसी
जोडु माध्यमिक विद्यालयको पुरानो भवन हेर्ने जो कोहीलाई एउटै प्रश्न खडा हुन्थ्यो- 'यो भवन कहिले भत्केला?'
Whatsapp
घाम ताप्दै पढ्दै विद्यार्थी, गाउँमै कोचिङ कक्षा चलाइँदै
शिक्षा
Clock २० मंसिर २०८२ | ३ मिनेट पाठ
घाम ताप्दै पढ्दै विद्यार्थी, गाउँमै कोचिङ कक्षा चलाइँदै
‘महँगो खर्च हालेर टाढा पठाउनुपर्ने होइन,’ स्थानीय नेत्रबहादुर शाहीले भने, ‘गाउँमै बस्दा लहलहैमा बिग्रने जोखिम पनि कम हुन्छ।’
Whatsapp
जुम्लामा स्वयंसेविकालाई सम्मान
स्वास्थ्य
Clock १९ मंसिर २०८२ | २ मिनेट पाठ
जुम्लामा स्वयंसेविकालाई सम्मान
स्वास्थ्य प्रणालीको आधारस्तम्भ मानिने महिला स्वास्थ्य स्वयंसेविकाको योगदान सम्झिँदै आज जुम्लामा ‘राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस’ विविध कार्यक्रमसहित मनाइयो।
Whatsapp
जुम्ला कारागारबाट नौ कैदी अझै फरार
समाज
Clock १९ मंसिर २०८२ | १ मिनेट पाठ
जुम्ला कारागारबाट नौ कैदी अझै फरार
गत भदौ २४ गते राति जुम्ला कारागारबाट भागेका ४१ जना कैदीमध्ये ९ जना अझै फरार छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस