गोल्डेन बुढा गोल्डेन बुढा
नेकपा जुम्लाबाट पाँच जनाको नाम सिफारिस
राजनीति
Clock ०९ पौष २०८२ | २ मिनेट पाठ
नेकपा जुम्लाबाट पाँच जनाको नाम सिफारिस
नेपाली कम्युनिस्ट पार्टी जुम्लाले आगामी फागुन २१ गते हुने संघीय निर्वाचनलाई लक्षित गर्दै प्रत्यक्षतर्फ पाँच जनाको नाम सिफारिस गरेको छ।
Whatsapp
टावर ठडियो, नेटवर्क आएन: सञ्चार सुविधा खोज्दै डाँडा धाउन बाध्य जुम्लाका बासिन्दा
अर्थ
Clock ०९ पौष २०८२ | २ मिनेट पाठ
टावर ठडियो, नेटवर्क आएन: सञ्चार सुविधा खोज्दै डाँडा धाउन बाध्य जुम्लाका बासिन्दा
जुम्लाको तातोपानी गाउँपालिका–८ स्थित टोप्ला क्षेत्रमा नेपाल टेलिकमको टावर ठडिएको दुई वर्ष बितिसक्यो। तर, स्थानीय बासिन्दाको मोबाइलमा अझै ‘नेटवर्क’ आउँदैन।
Whatsapp
“समाजका मुद्दा उजागर गर्दै महिला जागरण” (hold)
समाज
Clock ०८ पौष २०८२ | २ मिनेट पाठ
“समाजका मुद्दा उजागर गर्दै महिला जागरण” (hold)
समाजका निमुखा वर्ग, बालबालिका र महिला सम्बन्धी संवेदनशील मुद्दालाई उजागर गर्दै आएको आधुनिक महिला जागरण डटकमले आफ्नो पाँचौं स्थापना दिवस जुम्लामा विविध कार्यक्रमका साथ मनाएको छ।
Whatsapp
जुम्लाको माटोमा लुकेको सम्भावना
समाज
Clock ०८ पौष २०८२ | २ मिनेट पाठ
जुम्लाको माटोमा लुकेको सम्भावना
स्याउका रेड र डेलिसियस गोल्डेन जातका बिरुवा पनि देशका विभिन्न जिल्लामा पुगेका छन्। उनको बगैंचामा अहिले दुई सय ७६ वटा फल्ने स्याउका बोट छन्।
Whatsapp
कर्णालीको ‘जीवनरेखा’ : कर्मचारीकै कारण जहाजमा यात्रु सिट घट्यो
समाज
Clock ०७ पौष २०८२ | ३ मिनेट पाठ
कर्णालीको ‘जीवनरेखा’ : कर्मचारीकै कारण जहाजमा यात्रु सिट घट्यो
जहाजका लागि अत्यावश्यक प्राविधिक दरबन्दी स्थानीय रूपमा कायम नगर्दा कर्मचारी ‘जहाजमै घुम्ने’ बाध्यतामा छन्।
Whatsapp
जुम्लामा हवाई सेवा सुधारबारे सरोकारवालाबीच बृहत् अन्तरक्रिया
समाज
Clock ०६ पौष २०८२ | ३ मिनेट पाठ
जुम्लामा हवाई सेवा सुधारबारे सरोकारवालाबीच बृहत् अन्तरक्रिया
दुर्गम जिल्ला जुम्लाको जीवनरेखाका रूपमा रहेको हवाई सेवालाई सहज, नियमित र नागरिकमैत्री बनाउने विषयमा नागरिक उड्डयन प्राधिकरणको पहलमा जुम्लामा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
Whatsapp
स्थायी जागिरभन्दा बगैंचामा हरिबहादुरको भविष्य
समाज
Clock ०६ पौष २०८२ | ३ मिनेट पाठ
स्थायी जागिरभन्दा बगैंचामा हरिबहादुरको भविष्य
३ हजार ७ सय ८० वर्गमिटर क्षेत्रफलमा फैलिएको यो बगैंचा आज केवल उनको मात्र होइन, सात जनाको परिवारको भविष्यको आधार बनेको छ।
Whatsapp
जहाँ विद्यालय बन्द हुन्थे, त्यहीँ चल्न थाले कक्षा
शिक्षा
Clock ०५ पौष २०८२ | ३ मिनेट पाठ
जहाँ विद्यालय बन्द हुन्थे, त्यहीँ चल्न थाले कक्षा
गुठिचौर–१ स्थित खड्कदेवी माध्यमिक विद्यालयमा हिउँदे ट्युसनसँगै नि:शुल्क कम्प्युटर शिक्षा सुरु भएको छ ।
Whatsapp
‘नयाँ भाडादर चाँडै निर्धारण हुन्छ’
समाज
Clock ०४ पौष २०८२ | २ मिनेट पाठ
‘नयाँ भाडादर चाँडै निर्धारण हुन्छ’
स्थानीय यातायातको भाडादर पुनर्निर्धारण प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस