निर्वाचनका समयमा देखिन सक्ने सुरक्षा चुनौतीहरू जस्तै शंकास्पद वस्तु फेला पर्नु, आगलागी, प्राकृतिक वा मानवजन्य विपद्लाई समयमै पहिचान गरी क्षति न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम डिजाइन गरिएको सेनाले...
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई निष्पक्ष, भयरहित र विश्वसनीय रूपमा सम्पन्न गराउने लक्ष्यसहित नेपाली सेनाले मुगुका दुर्गम हिमाली बस्तीहरूमा घोडाबाट गस्ती सुरु गरेको छ।