गोल्डेन बुढा गोल्डेन बुढा
जुम्ला आलु: पहिचान बन्यो, किसान अझै घाटामा
समाज
Clock १८ चैत्र २०८२ | ३ मिनेट पाठ
जुम्ला आलु: पहिचान बन्यो, किसान अझै घाटामा
जुम्लाको हिमाली भेगमा उत्पादन हुने अर्गानिक आलु गुणस्तर, स्वाद र पोषणका हिसाबले देशभर चर्चित छ।
Whatsapp
‘भोलि आउँछौं’ भन्दै फर्कियो प्रहरी, त्यही दिन पहिरोले घर लग्याे
समाज
Clock १८ चैत्र २०८२ | २ मिनेट पाठ
‘भोलि आउँछौं’ भन्दै फर्कियो प्रहरी, त्यही दिन पहिरोले घर लग्याे
‘राति भएको भए के हुन्थ्यो, कल्पना गर्न पनि डर लाग्छ,’ स्थानीय ललिजन अधिकारी भन्छन्, ‘अब फेरि कहिले खस्छ भन्ने डरले बस्नै गाह्रो भएको छ।’
Whatsapp
जुम्लामा आर्थिक गणना सुरु, दर्ता बाहिरका प्रतिष्ठानलाई कानुनी दायरामा ल्याउनु पर्नेमा जाेड
अर्थ
Clock १७ चैत्र २०८२ | २ मिनेट पाठ
जुम्लामा आर्थिक गणना सुरु, दर्ता बाहिरका प्रतिष्ठानलाई कानुनी दायरामा ल्याउनु पर...
जुम्लामा आगामी वैशाख २ देखि असार ७ गतेसम्म सञ्चालन हुन लागेको आर्थिक गणनाले जिल्लाको वास्तविक आर्थिक संरचना उजागर गर्ने अपेक्षा गरिएको छ।
Whatsapp
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
समाज
Clock १७ चैत्र २०८२ | १ मिनेट पाठ
जुम्लामा ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
जुम्लाको तिला गाउँपालिका–५ स्थित खोलीगाउँको बिराली ढुस्कामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
Whatsapp
जुम्लामा ७८ करोडको प्राविधिक शिक्षालय निर्माण सुरु
समाज
Clock १७ चैत्र २०८२ | २ मिनेट पाठ
जुम्लामा ७८ करोडको प्राविधिक शिक्षालय निर्माण सुरु
पहिलो चरणमा कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमार्फत १५ लाख रुपैयाँ बजेट विनियोजन भई निर्माण कार्य सुरु गरिएको छ। विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार २४ वटा भवनसहितको शिक्षालय निर्म...
Whatsapp
प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
समाज
Clock १७ चैत्र २०८२ | १ मिनेट पाठ
प्रधानाध्यापकसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
छात्रवृत्ति रकम लामो समयसम्म वितरण नगरी रोकिएको र दिवा खाजाको रकम हिनामिना गरिएको अभियोग उनीहरूमाथि लगाइएको छ।
Whatsapp
जातीय विभेद गरेको अभियोगमा महिला पक्राउ
समाज
Clock १६ चैत्र २०८२ | १ मिनेट पाठ
जातीय विभेद गरेको अभियोगमा महिला पक्राउ
पीडित पक्षले चैत १६ गते जिल्ला प्रहरी कार्यालय, जुम्लामा ठाडो उजुरी दिएपछि आरोपितलाई पक्राउ गरिएको डीएसपी नविनबाबु रेग्मीले बताए।
Whatsapp
चीनमा जुम्ली धाविका पहिलो : अभाव र संघर्षबाट अन्तर्राष्ट्रिय मञ्चसम्म राममायाको उडान
खेल
Clock १६ चैत्र २०८२ | २ मिनेट पाठ
चीनमा जुम्ली धाविका पहिलो : अभाव र संघर्षबाट अन्तर्राष्ट्रिय मञ्चसम्म राममायाको...
जुम्ला सदरमुकाम खलंगाबाट करिब आठ कोस टाढा पर्ने यही भूगोलकी धाविका राममाया बुढाले चीनको चेन्दुमा सम्पन्न ६० किलोमिटर ट्रेल रेसमा पहिलो स्थान हासिल गरिन्।
Whatsapp
कनकासुन्दरी स्वास्थ्य शिविरः ६ सय ३८ लाभान्वित
समाज
Clock १५ चैत्र २०८२ | २ मिनेट पाठ
कनकासुन्दरी स्वास्थ्य शिविरः ६ सय ३८ लाभान्वित
हाटसिंजा–४ स्थित स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ६ सय ३८ स्थानीय लाभान्वित भए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस