कर्णाली प्रदेश सभापति ललितजंग शाही पराजित भएका छन्। उनीविरुद्ध उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाहीले १ हजार ८९९ मतान्तरसहित उनलाई पराजित गरेका हुन्।
गत असोज १९ देखी २६ गते आएको अविरल वर्षाले कनकासुन्दरी गाउँपालिका वडा नम्बर ४ हाटसिंजामा वडा कार्यालय, विद्यालयसहितका प्रशासनिक केन्द्र जाने हिमा नदीमाथीको पुरानो काठको पुल बगाएर आवत जावत वन्द भएको थिय...
यहि मंसिर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनका लागि गाउँ फर्कनेको लर्को लागेको छ। निर्वाचन आउन दुई दिनमात्र रहँदा भोट हाल्न गाउँ फर्कनेको लर्को लागेको हो।