गोल्डेन बुढा गोल्डेन बुढा
भाउको पर्खाइमा जुम्लाको स्याउ
समाज
Clock १५ मंसिर २०७९ | २ मिनेट पाठ
भाउको पर्खाइमा जुम्लाको स्याउ
यस वर्ष जुम्लाको ४ हजार १ सय २० हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको थियो। जसबाट झन्डै १८ हजार मेट्रिक टन स्याउ फलेको कृषि विकास कार्यालयको तथ्याङ्क छ।
Whatsapp
जुम्लामा विपद्का बेला योगदान गर्ने सुरक्षा निकाय सम्मानित
समाज
Clock १५ मंसिर २०७९ | १ मिनेट पाठ
जुम्लामा विपद्का बेला योगदान गर्ने सुरक्षा निकाय सम्मानित
जिल्ला समन्वय समिति जुम्लाले गएको असोज महिनाको तेस्रो साताको विपद् योगदान गर्ने सुरक्षा निकायलाई सम्मान गरेको छ।
Whatsapp
जुम्लाका किसान दाँतेओखर खेतीमा आकर्षित
समाज
Clock १५ मंसिर २०७९ | २ मिनेट पाठ
जुम्लाका किसान दाँतेओखर खेतीमा आकर्षित
पछिल्लो समय जुम्लाका किसान दाँते ओखर खेतीप्रति आकर्षित हुँदै गएका छन्। जिल्लामा ओखर भण्डारण गर्न समस्या नभएको र हावापानी निकै अनुकूल हुँदा उनीहरुका लागि दाँते ओखर राम्रो आम्दानीको स्रोत बनेको छ।
Whatsapp
माओवादी नेता भण्डारीलाई जुम्ला ईन्चार्जको जिम्मेवारी
राजनीति
Clock १५ मंसिर २०७९ | १ मिनेट पाठ
माओवादी नेता भण्डारीलाई जुम्ला ईन्चार्जको जिम्मेवारी
आफूलाई पार्टीले १५ बर्ष पछि फेरि ईन्चार्जको जिम्मेवारी प्रदान गरेको भण्डारीले जानकारी दिए।
Whatsapp
जुम्लामा चिसो बढ्दै
समाज
Clock १५ मंसिर २०७९ | १ मिनेट पाठ
जुम्लामा चिसो बढ्दै
जल तथा मौषम विज्ञान कार्यालय जुम्लाका अनुसार कार्तिक महिनाको तुलनामा मंसिर महिना शुरु भएलगतै ह्वात्तै चिसो बढेको हो।
Whatsapp
पौष्टिक आहार तथा न्यानो पछौरा वितरण
समाज
Clock १४ मंसिर २०७९ | १ मिनेट पाठ
पौष्टिक आहार तथा न्यानो पछौरा वितरण
१ सय २१ जना नेष्ठनागरिक,१६ जना फरक क्षमता भएका व्याक्ती,१२ एकल महिला र १ सय ७ जना बालबालिकालाई पाएका हुन्।
Whatsapp
नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने छौँ: नवनिर्वाचित जुम्लाका सांसद
राजनीति
Clock १४ मंसिर २०७९ | ३ मिनेट पाठ
नागरिकका समस्या ध्यानमा राखेर काम गर्ने छौँ: नवनिर्वाचित जुम्लाका सांसद
नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजनामा गरिएको नवनिर्वाचित सांसदलाई बधाई तथा प्रतिबद्धता कार्यक्रममा उनीहरुले यस्तो प्रतिबद्धता गरेका हुन्।
Whatsapp
सिंजा क्षेत्रमा चार महिना पुरुषहरु भेटिदैँनन्
समाज
Clock १४ मंसिर २०७९ | २ मिनेट पाठ
सिंजा क्षेत्रमा चार महिना पुरुषहरु भेटिदैँनन्
उनीहरु खेतीपातीको सिजन सुरु भएपछि मात्रै जुम्ला आउने गर्दछन्। जुम्लाका युवाहरु उत्तराचंल र हिमाञ्चल लगायतका क्षेत्रमा रोजगारी र व्यापारको लागि जाने गरेको नेपालीले सुनाए।
Whatsapp
खरायो पालनबाट छोरा छोरीलाई पढाउने देखि घर खर्च सम्म
समाज
Clock १३ मंसिर २०७९ | २ मिनेट पाठ
खरायो पालनबाट छोरा छोरीलाई पढाउने देखि घर खर्च सम्म
उनले खरायो पालनसँगै खरायोको उनबाट बुनिने टोपी बिक्रीलाई प्रमुख आयस्रोत बनाएको र मासिक २२ हजार रुपैयाँसम्म आम्दानी गर्ने बताइन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस