गोल्डेन बुढा गोल्डेन बुढा
खलङ्गा बजारमा जुम्ली ठूली भैलीको रौनक सुरू
समाज
Clock १२ पौष २०७९ | २ मिनेट पाठ
खलङ्गा बजारमा जुम्ली ठूली भैलीको रौनक सुरू
मङ्सिर शुक्ल पूर्णिमाको दिनदेखि भैलो खेल्न शुरु हुने गर्दछ। त्यसलाई सानो भैलो भन्ने गरिन्छ।औँसीको भोलिपल्टदेखि भैलो खेल्न शुरु भएको चन्दननाथ नगरपालिका-१ का संस्कृतसम्बन्धी जानकार रमानन्द आचार्यले बताए...
Whatsapp
५२ दिन पनि टिकेन, ५२ लाखमा बनेको पुल
समाज
Clock ११ पौष २०७९ | २ मिनेट पाठ
५२ दिन पनि टिकेन, ५२ लाखमा बनेको पुल
जुम्लाको सिंजा गाउँपालिका ३ मा अवस्थित पुल गाडी गुड्न नपाउँदै भत्किएको छ।
Whatsapp
जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित
समाज
Clock ११ पौष २०७९ | १ मिनेट पाठ
जुम्लाका १० जना जेष्ठ नागरिक सम्मानित
जुम्लामा दोस्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा १० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको छ।
Whatsapp
लोप हुँदै तेल पेल्ने परम्परागत दुनेडी
समाज
Clock ११ पौष २०७९ | २ मिनेट पाठ
लोप हुँदै तेल पेल्ने परम्परागत दुनेडी
जुम्लामा पछिल्लो समय परम्परागत तेल पेल्ने दुनेडीु कोल लोप हुन थालेको छ।प्रविधिको विकाससँगै यहाँ परम्परागत प्रविधिमा आधारित दुनेडी लोप हुने स्थितिमा पुगेको हो।
Whatsapp
जुम्लामा प्रमुख सेनानी मृत फेला
समाज
Clock ११ पौष २०७९ | १ मिनेट पाठ
जुम्लामा प्रमुख सेनानी मृत फेला
जुम्लामा कार्यरत नेपाली सेनाका प्रमुख सेनानी (कर्णेल) अञ्जन रुपाखेती मृत फेला परेका छन्। उनी बाथरुममा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्।
Whatsapp
जुम्लाको एक विद्यालयमा आगलागी
समाज
Clock १० पौष २०७९ | १ मिनेट पाठ
जुम्लाको एक विद्यालयमा आगलागी
जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मी स्थित हिमशिखर माध्यमिक विद्यालयको भवनमा आगलागी भएको प्रहरीले जनाएको छ।
Whatsapp
भिरबाट लडेर एक बालकको मृत्यु
समाज
Clock ०९ पौष २०७९ | १ मिनेट पाठ
भिरबाट लडेर एक बालकको मृत्यु
सिंजा गाउँपालिका वडा नम्बर ६ रुघा गाउँमा भिरबाट लडेर एक बालक मृत्यु भएको छ।
Whatsapp
सङ्कटमा 'आरन पेसा'
समाज
Clock ०९ पौष २०७९ | २ मिनेट पाठ
सङ्कटमा 'आरन पेसा'
जिल्लाको एक नगरपालिकासहित ७ वटै गाउँपालिकामा आरनकर्मीहरू छन्। उनीहरु पुर्ख्यौली पेसा जोगाउने भन्दै सानातिना काम मात्र गर्छन्।
Whatsapp
लासीमा खाद्य डिपो (नुन चामलको) को वितरण केन्द्र स्थापना गर्न हस्ताक्षर संकलन
समाज
Clock ०९ पौष २०७९ | २ मिनेट पाठ
लासीमा खाद्य डिपो (नुन चामलको) को वितरण केन्द्र स्थापना गर्न हस्ताक्षर संकलन
शनिबार गाउँपालिकामा बसोबास गर्ने करिब १ हजार ५ सय ७५ जनाले एक मुष्ट हस्ताक्षर गरेका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस