सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगन्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्स लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाका प्रमुख सन्तोष...
कर्णाली प्रदेशका जुम्लासहित मुगु, हुम्ला, डोल्पा र कालिकोटमा हिमपात भइरहेको छ । जुम्लाको अग्ला भूभागसहित सदरमुकाम खलंगामा समेत हिमपात भइरहेको छ।सोमबार राति तीन वजेबाट अहिलेसम्म लगातार हिउँ परिरहेको छ।
मृत्यु हुनेमा ३५ बर्षीया दिपक रोकाया रहेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार बर्ष ३८ का तिल रोकाया, बर्ष २८ का टंक रोकाया र बर्ष ३० का पारस धराला बिरामी छन्।
जुम्लामा मौरी पालन व्यवसायबाट कृषकहरू मनग्य आम्दानी गर्दै आएका छन्। जिल्लामा आधुनिक र परम्परागत मौरी पालन व्यवसाय गरिरहेका किसानहरूको राम्रो कमाइ हुने गरेको छ।
जुम्लाको सिँजा गाउँपालिकाले सिँजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ। जिल्ला प्रशासन कार्यालय जुम्लामा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिँजा क्षेत्रम...