गोल्डेन बुढा गोल्डेन बुढा
नेकपा माओवादी केन्द्र ६४ कै जनमतमा फर्किन्छ: अध्यक्ष दाहाल
राजनीति
Clock ०५ कार्तिक २०८१ | १ मिनेट पाठ
नेकपा माओवादी केन्द्र ६४ कै जनमतमा फर्किन्छ: अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टी आगामी निर्वाचनमा २०६४ कै जनमतमा फर्किने बताएका छन्।
Whatsapp
अस्ट्रेलियन भेडाप्रति आकर्षित हुँदै जुम्लाका किसान
समाज
Clock ०४ कार्तिक २०८१ | २ मिनेट पाठ
अस्ट्रेलियन भेडाप्रति आकर्षित हुँदै जुम्लाका किसान
जुम्लाको सिंजा गाउँपालिका–६ जोडु गाउँका किसान जगत बहादुर बुढाले उन्नत मेरीनो उल जातको अस्ट्रेलियन भेडा पालन गरेका हुन्।
Whatsapp
कर्णाली राजमार्गमा ट्रक दुर्घटना, चालकको मृत्यु
समाज
Clock ०३ कार्तिक २०८१ | १ मिनेट पाठ
कर्णाली राजमार्गमा ट्रक दुर्घटना, चालकको मृत्यु
कर्णाली राजमार्गको सुर्खेत-जुम्ला सडक खण्डमा शनिबार एक मालवाहक ट्रक दुर्घटनामा परेको छ।
Whatsapp
अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि लेकवेसी नगरपालिकालाई
खेल
Clock ०२ कार्तिक २०८१ | १ मिनेट पाठ
अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि लेकवेसी नगरपालिकालाई
कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि लेकवेसी नगरपालिका सुर्खेतले जितेको छ।शुक्रवार भएको फाइनल खेलमा खाडाचक्र नगरपालिका मान्म कलिकोटलाई तीन सेटमा पराजित गरेको हो।
Whatsapp
जुम्ला पुगेर कर्माचार्यले गरे १८० औं पटक रक्तदान
स्वास्थ्य
Clock ०२ कार्तिक २०८१ | २ मिनेट पाठ
जुम्ला पुगेर कर्माचार्यले गरे १८० औं पटक रक्तदान
नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले जुम्लामा पुगेर १८०औं पटक रक्तदान गरेका छन्।
Whatsapp
जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो
समाज
Clock ०१ कार्तिक २०८१ | २ मिनेट पाठ
जुम्ली किसानलाई मार्सी धान भित्र्याउने चटारो
विश्वकै उच्च स्थानमा फल्ने जुम्ली मार्सी धान भित्र्याउन अहिले किसानहरूलाई भ्याइनभ्याई छ।
Whatsapp
कोदो खेती लोप हुँदै
समाज
Clock ०१ कार्तिक २०८१ | ३ मिनेट पाठ
कोदो खेती लोप हुँदै
जुम्लाका ग्रामीण क्षेत्रमा हिजोआज पोषिलो तथा औषधीय गुणयुक्त कोदो खेती लोप हुँदै गएको छ।
Whatsapp
तरकारी खेतीमा रमाएका डिल्लीबहादुर
समाज
Clock ०१ कार्तिक २०८१ | ३ मिनेट पाठ
तरकारी खेतीमा रमाएका डिल्लीबहादुर
जुम्लाको तिला गाउँपालिका-६ रिपी गाउँका ३० वर्षका डिल्लीबहादुर रावतको दैनिकी तरकारी बेच्ने र स्याहारसुसारमै बित्ने गर्दछ। उनको आम्दानीको स्रोत नै खेतबारी हो।
Whatsapp
कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु
खेल
Clock २९ असोज २०८१ | १ मिनेट पाठ
कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु
जुम्लामै पहिलोपटक दुई लाख रुपैयाँ पुरस्कार राशिको कर्णाली प्रदेश अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिता सुरु भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस