स्वतन्त्र न्यायपालिकाको सवालमा बेलायतका प्रधानन्यायाधीश सर एडवर्ड कोकले राजा जेम्सलाई ‘राजा पनि भगवान र कानुनअन्तर्गत भएको स्मरण गराउँदै कमन ल को मूल्य र तर्कले विशेष किसिमको दक्षता खोजी गर्छ जसको विश...
न्यायाधीश पदमा नियुक्त हुने व्यक्ति इजलासमा प्रतिरक्षा गर्न उपस्थित हुने कानुन व्यवसायीको भन्दा वरिष्ठ र सम्मानित व्यक्तित्व होस्, जसले गर्दा इजलासको मर्यादा र गरिमा अझ बढ्न सकोस्।
कनिष्ठ र पेशामा सक्रिय नरहेको वा नामै नसुनेका राजनीतिक आवरण लागेको कनिष्ठ व्यक्ति न्यायाधीशमा सिफारिस हुने हो कि भनी न्यायकर्मी चिन्तित छन्। यो चिन्तालाई समयमै सम्बोधन गर्नु न्यायपरिषद्सामु चुनौतीको व...