उनले त्यो बेला दर्ता गरेको फर्मले अहिले साँच्चिकै उद्योगको रूप लिएको छ । उनी आफैले सिकर्मी काम गर्ने भएकाले आफूलाई आवश्यक पर्ने मौरीका घारहरू आफै बनाउँथे ।
२०७९ सालमा जेठ ३२ गतेबाट गुठी संस्थानले आफूहरूलाई व्यवस्थापन समितिमा नियुक्त गरेपछि मन्दिरको भौतिकसँगै पूजा व्यवस्थापनमा सुधार गरेको उनले जानकारी दिए ।
श्रम बैंकमा आबद्धलाई नगर क्षेत्र भित्र सञ्चालन हुने विकास निर्माण, सडक मर्मत, नाली सरसफाइ, विपद् व्यवस्थापन, फोहोर व्यवस्थापन लगायतका क्षेत्रमा रोजगारीको सिर्जना गर्ने जनाइएको छ ।
जैमिनी नगरपालिका ९ र १० का नागरिकलाई पालिका मुकाम कुश्मीसेरा बजारसँग जोड्ने उक्त पुल निर्माणका लागि २०८३ वैशाख १० गतेसम्म सम्झौता मिति भए पनि अहिले नै पुल तयार भैसकेको हो।