संगम घर्तीमगर संगम घर्तीमगर
मध्यपहाडी लोकमार्गमा सधैँ सास्ती
समाज
Clock ०५ भदौ २०८२ | ४ मिनेट पाठ
मध्यपहाडी लोकमार्गमा सधैँ सास्ती
बागलुङ—बुर्तिबाङ सडक खण्ड निर्माण सुरु भएको झण्डै ३० वर्षबाट उकालो लागे पनि बागलुङ बिहुँ खण्डमा सवारी साधन र यात्रुले खेप्नुपर्ने सास्ती कत्ति पनि कम भएको छैन ।
Whatsapp
बागलुङमा मात्र देखिने दुर्लभ ‘जोगी नाच’, जोगाउन सकस
धर्म/संस्कृति
Clock ३१ साउन २०८२ | ४ मिनेट पाठ
बागलुङमा मात्र देखिने दुर्लभ ‘जोगी नाच’, जोगाउन सकस
अनुहार र शरीर भरी विभिन्न रङ पोतिएका छन्। धेरै जसोको जिउमा शिव लिङ्ग र सर्पको आकृति देखिन्छ। शिरमा जटा, घाँटीमा रुद्राक्ष माला, एउटा हातमा घण्ट र अर्को हातमा लट्टी छ।
Whatsapp
अब सहरमा पनि गाउँपालिकाको सुविधा
समाज
Clock ३० साउन २०८२ | २ मिनेट पाठ
अब सहरमा पनि गाउँपालिकाको सुविधा
सामाजिक सुरक्षा भत्ताका लागि लाभग्राही नवीकरण गर्दा सम्बन्धित व्यक्ति नै अनिवार्य उपस्थित हुनुपर्ने भएकाले ज्येष्ठ नागरिकहरूलाई समस्या परेकाले यो निर्णय लिइएको उनले बताए।
Whatsapp
‘असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो...’
समाज
Clock २७ साउन २०८२ | ४ मिनेट पाठ
‘असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो...’
एक जना पुरुषलाई गर्भवती महिलाको भेषमा तयार गरिएको छ । उनको अनुहार छोपिएको छ । अरु केही व्यक्तिहरु हातमा टोकरी समोतका छन् ।
Whatsapp
रोपाइँको निम्तो दिने कुटवाल नाच
समाज
Clock २६ साउन २०८२ | ४ मिनेट पाठ
रोपाइँको निम्तो दिने कुटवाल नाच
विगतमा गाउँ गाउँमा रहेको खबरीको काम गर्ने कटुवाल प्रथालाई यहाँका नेवार समुदायले भदौरे जात्राको समयमा जात्राकै रुपमा प्रस्तुत गर्ने गर्छन् ।
Whatsapp
महंगो बन्दै बास्सा नाच, जोगाउनै मुस्किल
समाज
Clock २५ साउन २०८२ | ५ मिनेट पाठ
महंगो बन्दै बास्सा नाच, जोगाउनै मुस्किल
जनैपूर्णिको भोलीपल्ट प्रतिपदा तिथीमा निकाल्ने यो नाच झण्डै हराउने अवस्थामा पुगेपछि अहिले यसको संरक्षणको प्रयास थालिएको छ ।
Whatsapp
जन्माष्टमीमा श्रीकृष्ण मन्दिर उद्घाटन गरिँदै
धर्म/संस्कृति
Clock २३ साउन २०८२ | ३ मिनेट पाठ
जन्माष्टमीमा श्रीकृष्ण मन्दिर उद्घाटन गरिँदै
यस पटक कृष्ण जन्माष्टमीको कार्यक्रमलाई साताव्यापी बनाउने र त्यही अवसरमा मन्दिर उद्घाटन गर्ने तयारी गरिएको इस्कोन नेपालका केन्द्रीय अध्यक्ष परमेश्वर अच्युतदासले जानकारी दिए।
Whatsapp
दुर्घटनामा ज्यान गुमाउने वर्षेनी बढ्दो
समाज
Clock २१ साउन २०८२ | ३ मिनेट पाठ
दुर्घटनामा ज्यान गुमाउने वर्षेनी बढ्दो
जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङको तथ्याङ्क अनुसार पछिल्लो तीन आर्थिक वर्षमा सवारी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको देखिएको हो ।
Whatsapp
सडकको खाल्टाखुल्टीले नागरिकलाई हैरानी
समाज
Clock २० साउन २०८२ | ४ मिनेट पाठ
सडकको खाल्टाखुल्टीले नागरिकलाई हैरानी
बागलुङ बजारको विभिन्न ठाउँमा भएको खाल्टाखुल्टी यहाँको नागरिकले सास्ती व्यहोर्न बाध्य भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस