भन्सार राजस्व छलेर करोडौंका तामाका भाँडा कर्णाली भित्र्याइएका छन् । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने नेपाली भन्सार कार्यालयसँग मिलेमतोमा तामाका भाँडा नेपाल भित्र्याइएको हो।
पचालझरना गाउँपालिका —२ सिकुका जौन विक चामल लिन जारकोट पुगे। उनले ३० किलोको एक प्याक चामल किनेर घर फर्किने सुरमा थिए। उनले किनेको बंगालादेशी उसिना मोटो चामल हो। विकले किनेको चामलको प्याकलाई ९०० रुपैयाँ...
बौलाहा कुकुरको टोकाईबाट एकै विद्यालयका १६ बालवालिका घाइते भएका छन्। शुक्रबार पलाँता गाउँपालिकाको देउली माध्यामिक विद्यालय उखाडीमा बालवाललिकालाई बौलाहा कुकुरले टोकेको हो।
जिल्लाको शान्नि त्रिवेणी गाउँपालिका —४ तिकुवाका मोहनविर धामीले गणितीय क्षेत्रमा नयाँ प्रविधि अपनाएका छन्। गणितीय हिसाब किताब गर्दा र तिथिमिति हेर्नु पर्दा उनलाई कुनै पनि उपकरणको आवश्यकता पर्दैन्। हिसा...
कर्णालीका हुम्ला, जुम्ला, मुगु डोल्पा र कालिकोट जिल्लामा मंगलबार रातीदेखि हिमपात सुरु भएको छ। खडेरीले किसानहरु चिन्तित भएको बेला एक्कासी हिमपात भएको हो। किसानहरु पानी र हिमपात हुँदा खुसी छन्।
दुई दशकदेखि अलपत्र बनेको कर्णाली करिडोरको ट्र्याक बनाउने काम अहिले दु्रत गतिमा भइरहेको छ । नेपाली सेनाले जिम्मा लिएपछि यो करिडोरको निर्माण कार्यले अहिले गति लिएको हो।
हाल कर्णाली करिडोर अन्तर्गत खुला...
यहि पुस ७ गते प्रहरीले गोली हानी हत्या गरिएका म्यादी प्रहरी विवेक ऐडीका परिवारले घटनाको छानविन प्रतिवेदन सार्वजनिक गर्न माग गरेका छन्। शुक्रबार मृतकका वुवा हरिबहादुर ऐडीले जिल्ला प्रशासन कार्यालयमार्फ...
सुन्दर प्राकृतिक भुमीले सजिएको चिलाखायामा मंगलबार सरर गाडि गुड्यो। पुस्तौं देखिको सुन्दर भुमिमा गाडी देख्ने सपना स्थानीयको साकार भयो। अटल पहाड, रमाइला पाटन र सुन्दर सल्लेरीले मनमोहक देखिने चिलखायामा ज...