हिमपात र अविरल बर्षाले कर्णालीको जनजीवन प्रभावित बनेको छ। कर्णालीका हिमाली जिल्लामा हिमपात भएपछि जनजीवन प्रभावित बनेको हो। सोमबार मध्यरातीबाट हिमपात र बर्षा भएको छ। लामो समयपछि परेको हिमपात र वर्षाका...
मदन भण्डारी फाउन्डेसन काठमाडौंले अग्नी पीडितका लागि राहत हस्तान्त्रण गरेको छ। पलाँता गाउँपालिका १ खाँडामा भएको भिषण आगलागीबाट पीडित परिवारलाई फाउन्डेशनले राहत हस्तान्त्रण गरेको हो। पुसको कठाङ्गग्रीदो...
पलाँता गाउँपालिकाको खाँडागाउँका आगलागीपीडितमा स्वास्थ्य सेवाको अभाव देखिएको छ। तीन तहका सरकारले गुजाराका लागि खाद्यान्न तथा न्यानोका लागि लत्ताकपडाको व्यवस्था गरे पनि स्वास्थ्यमा भने ध्यान पुर्याउन स...
पलाँता गाउँपालिका–१ खाँडाका लालमणि उपाध्यायका लागि गएको आइतबार अहिलेसम्मकै पीडादायी दिन बन्न पुग्यो। उक्त दिनको भीषण आगलागी सम्झेर उनी बेलाबेलामा झस्किरहन्छन्। त्यस दिन मध्यरातमा उनको परिवारका सबैजना...
मध्यरातमा गाउँ मस्त निद्रामा थियो। तर गत आइतबार मध्यरात २ बजेर ३९ मिनेटमा खाँडागाउँकी धनदेवी न्यौपाने जागिन्। धनदेवीको त्यो निद्रा भंगताले कालिकोट खाँडागाउँका सयौ जनाको संभावित काल रोक्यो।
जिल्लाको पलाँता गाँउपालिकाको खाँडा गाउँमा गएरातीदेखि लागेकाे आगाे नियन्त्रणमा आएकाे छ। भीषण आगलागीका कारण ८७ घर जलेर नष्ट भएका छन् भने ७ जना घाइते भएका छन्।
जिल्लाको पलाता गाउँपालीकाको १ खाडा गाउँमा आइतबार मध्य राति भिषण आगलागि भएको छ। आगलागिबाट गाउँनै विस्थापीत भएको खबर प्राप्त भएको छ। मध्यराता आगलागी भए पनि घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले बताएको...
२०४२ सालबाट निर्माण कार्य थालिएको सुनथराली विमानस्थल परीक्षण उडानमै सीमित भएको छ। २०७३ माघ २९ गते परीक्षण उडान भएको कोटबाडा विमानस्थलकाे संरचना निर्माणमा कसैकाे पनि चासो नजाँदा परीक्षण उडानमै सीमित वि...