जिल्लाका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ। क्षेत्रीय कार्यालयले जिल्लामा औषधि नपठाउँदा र स्थानीय तहले खरिद नगर्दा यहाँ औषधि अभाव चुलिएको हो। जिल्ला स्वास्थ्य कार्यालयमा ७० प्रकारका औषधि निःशुल्क पा...
पूर्वी रुकुमको रुकमणी माविमा एसइई परीक्षा दिइरहेका परिक्षार्थीहरूले प्रहरीले आफूहरूलाई धम्काउँदै चिट खोसेको आरोप लगाएका छन्।
विहीबार भएको पहिलो परीक्षामा एक्कासी आएका प्रहरीले तत्काल चिट झिक्न भन्दै...
रुकुम पश्चिमको मुसीकोट खलंगाबाट आठबीसकोट जाँदै गरेको लु१ज २६३८ नम्बरको जीप बुधबार साँझ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने नौजना खाइते भएका छन्। बाँफिकोट गाउँपालिका वडा नं. ६ मग्मामा उक्त जीप द...
२०५६ फागुन ११ गते राज्यवाट खारामा १५ जना निर्दाेष ब्यक्तिको हत्या भयो। सोही दिन ७१ जनाको घरहरु जलेर नष्ट भए। सन्तान र घर जलेपछि खारा स्तब्ध भयो। यहाँका वासिन्दाहरु बेसहारा भए। नजिकै नेपाली सेनाको ब्या...
बिहीवार नेपालले विश्व क्रिकेटमा एक दिवसीय मान्यता पाएसंगै यहाँका क्रिकेट समर्थकहरुले बधाई तथा विजय उत्सव मनाएका छन्। शुक्रबार जिल्ला सदरमुकाम मुसीकोट खलंगामा खुशी ¥याली निकाल्दै उनीहरुले बधाई तथा विजय...
प्रथम सानीभेरी–मौराखारा गुरिल्ला म्याराथनको उपाधि सानीभेरी–३, का अर्जुन बस्नेतले हात पारेका छन्। तीन घण्टा १६ मिनेटमा २३ किलोमिटर दूरी पार गर्दै उनले उपाधि हात पारेका हुन्।
सानीभेरी गाउँपालिका–२, दुलीकी पवित्रा (नाम परिवर्तित) र सोही गाउँपालिका–८, सिम्लीका दिनेश (नाम परिवर्तित) बीच २६ गते प्रेम विवाह भयो। १५ बर्षिया वित्रा र दिनेश ८ कक्षामा पढ्दा पढ्दै विवाह भएको हो। दुई...