‘खास्टो’ मा आइपुग्दा लघुकथाकार समित प्रस्तुतिमा भिन्नता, भीडमा फरक अनुहार, लेखनमा संयमितता, दायित्वबोध, शीर्षकमा नै लघुत्व र संक्षिप्तता जस्ता विशेषता बोकेर आएका छन्।
वास्तवमा मान्छेको जीवन धारावाहिक घटनाहरूले निर्मित भएको छ। ती घटनाहरू अलगअलग प्रकृतिका हुन्छन्। तर जीवन एक हुन्छ। त्यसैले उपन्यासमा वर्णित कथावस्तुका विविधता तथा व्यापकताबाट संक्षिप्तताको सिद्धान्त अर...

वर्तमान नेपाली साहित्यिक वृत्तमा प्रधान भएर देखापरिरहेको नारीमाथि हुने शारीरिक, मानसिक तथा वैचारिक विभेदका बिचमा पुरुष मनोविज्ञान तथा समस्या देखाउनु कृतिको वैशिष्ट्य हो।
यो कृतिका बारेमा पाठक्यौली लेखिरहँदा म अनेकन सुरुङभित्रबाट गुज्रँदै छु। सीमाबाट घेरिएको छु। किनभने कृतिकार टीकाराम रेग्मी पढाइले, कर्मले, चिन्तनले, साधनाले शिक्षक हुन्।
‘शुभांशु’ लघकथासंग्रहकी रचयिता शुभ शर्मा मेरा लागि भौतिक रूपमा भेटिएकी,चिनिएकी र जानिएकी स्रष्टा होइनन्। तर संयोग, सामाजिक सञ्जालले भने हामी दुवैलाई आफन्त हुने अवसर दिएको छ।