यो आवास निर्माण परियोजनाको ठेक्का सिक्रो हनुमान जेभीले एक अर्ब तीन करोड रुपैयाँमा पाएको हो। साढे दुई तलाको मन्त्री आवासमा पूजाकोठादेखि लबीसम्मका सुविधासम्पन्न पूर्वाधार निर्माण गरिँदै छ।
यो परियोजनाको लागि दोस्रोपटक थपिएको म्याद वैशाख १३ गते सकिँदैछ। अहिलेसम्म परियोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। वित्तीय प्रगति ६१ प्रतिशत छ। सुक्खा बन्दरगाहको निर्माण २०१८ अगस्ट २ मा सुरु भएको...
सुरुङमार्ग कुल २.६८ किलोमिटर लम्बाइ हुनेछ। साढे ९ र चार मिटरका दुईवटा सुरुङ सन् २०२३ को अप्रिल महिनासम्म सम्पन्न गर्ने लक्ष्य राखेको छ । धादिङ र काठमाडौंतर्फ पाँच/पाँच सय मिटर सडक तथा दुई फ्लाइओभर र स...
सत्तापक्ष र प्रतिपक्षका सांसदले बहुचर्चित अमेरिकी सहयोग परियोजना ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसिसी)को मुद्दा फेरि संसदमा उठाएका छन्। राजनीतिक खिचातानीले केही सयम अवरुद्ध एमसिसीको मुद्दा संसदमा उठ...
वर्षौंदेखि मर्मतसम्भार नभएर माक्किएको वितरण प्रणालीले एक्कासि मेलम्चीको पानी हाल्दा थेग्न सकेन र ठाउँठाउँमा चुहावट देखिन थालेको छ। केयुकेएलका प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी पुरानो वितरण प्र...
निर्माणाधीन पुल भत्कनुमा अनेकौं कारण छन्। काममा लापरवाही, घटेर ठेक्का लिने प्रवृत्ति र सरकारी कर्मचारीलाई कमिसन बुझाउनु पर्दा गुणस्तर घटाएर काम गर्ने प्रवृत्ति, डिजाइनका त्रुटि लगायतले संरचनाहरू कुनै...
सार्वजनिक खरिद अनुगमन कार्यालयले खरिद सम्झौता अनुसार काम नगर्ने ११ वटा कम्पनी तथा आपूर्तिकर्तालाई एकै दिन कालोसूचीमा राखेर कारवाही गरेको छ। कार्यालयको सोमबार बसेको बैठकले ती कम्पनीलाई कालोसूचीमा राखेर...
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ स्वीकृत गरिसकेको छ। यो निर्देशिका आगामी जेठ १ गतेदेखि कार्यान्वयनमा आउने यातायात व्यवस्था विभागक...
प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार निर्वाचन क्षेत्र रणनीतिक सडक सञ्जाल विस्तारकोे थालनी गर्दै तीन वर्षभित्रै २२ सय १० किलोमिटर सडक निर्माण सम्पन्न गर्ने घोषणा गरेका छन्। सरकारले प्रत्येक निर्वाचन क...