सरकारले राष्ट्रिय गौरवका आयोजनालाई उच्च प्राथमिकतामा राखे पनि सो अनुसार काम हुन सकेको छैन। राष्ट्रिय गौरवका आयोजनाका लागि विनियोजन गरेको रकम खर्च भएको छैन।
चिनियाँ ठेकेदार कम्पनीको आलटालका कारणले दुई वर्षसम्म अलपत्र परेको कञ्चनपुर कमला सडक योजनाको निर्माणले गति लिन सुरु गरेको छ। सो आयोजनामा अहिले मासिक ५ प्रतिशतका दरले भौतिक प्रगति भइरहेको छ।
गेमचेञ्जर आयोजना निर्माण गर्ने दायित्व बोकेको मन्त्रालयको पुँजीगत खर्च गर्ने क्षमतामा निकै ह्रास आएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालु आर्थिक वर्षको करिब सात महिना सकिनै लाग्दा उत्साहजन...
अहिलेसम्म आयोजनाको समष्टिगत भौतिक प्रगति ५९.१० प्रतिशत मात्रै रहेको छ। यसबाट ४६.८ मेगावाट बिजुली पनि उत्पादन गर्ने लक्ष्य छ। सरकारले यो आयोजनाको लागि ३३ अर्ब १९ करोड रूपैयाँ लाग्ने अनुमान गरेको छ।