राज्य र पीडित पक्षले दिगो शान्तिको पक्षमा धैर्यपूर्वक उभ्याएको हुनाले अहिलेसम्म पनि द्वन्द्वकालीन घटनाको यथार्थ पत्ता लगाउने र फेरि नदोहोरिने गरी पीडितमुखी उपचारको प्रयासमा हामी संलग्न हुन सकेका छौँ।
अहिले लोकतन्त्र स्वयम् पीडित भएकाले लोकतन्त्रवादीको दशा बिग्रेको छ। यसमा कसैले पनि कुनै आश्चर्य मान्नुहुन्न। तथापि, लोकतन्त्रको अर्थ एक वाक्यमा भन्ने हो भने, जनताको शासन। अमेरिकामा जनताको, जनताद्वारा,...
दक्षिण एशियाको सामाजिक आर्थिक हिसाबले कुनैबेलाको उदयमान देश सशस्त्र द्वन्द्वको विद्रोही पक्षको निर्मम दमन गरेर ख्याति कमाएको राजापक्षे परिवारको अधिनायकवादी शासनशैलीका कारण आज टाट पल्टिएको हो।