निम्न वर्गलक्षित वालमार्टले भर्खरै अमेरिकामा आफ्ना तीन सय स्टोर बन्द गर्ने घोषणा गरेको छ । संसारका धेरै देशमा छरिएको वालमार्टले स्टोर बन्द गर्ने निर्णय लिनुमा गिर्दो व्यापारलाई कारक देखाएको छ।अमेरिकाक...
हिजो सबेरै काममा जाँदैगर्दा देखेँ – सेभेन इलेभन स्टोरमा ग्यासको मूल्य घटेर एक डलर ७९ सेन्ट कायम भएछ। दुई डलर पनि तिर्नु नपर्ने एक ग्यालन ग्यासका लागि। हिजो एक डलर ९९ सेन्ट थियो। एकैपटकमा २० सेन्ट घटेछ...
मेरा एकजना आफन्तले १० वर्षदेखि निरन्तर प्रयोग गरिरहेको एटीएन्डटीको मोबाइल सेवालाई यसै साता बिदा गरे। संसारभरि नाम चलेको एटीएन्डटीलाई बिदा गरेर उनले प्रिपेड मोबाइल बोक्न थालेका छन्। झन्डैँ ९ सय डलर तिर...
तपाईंका बालबालिका मोबाइलमा कत्तिको झुत्तिन्छन् ? अझै स्मार्टफोन र ट्याब्लेटमा डाउनलोड गर्न मिल्ने एप्समा कति समय बिताउँछन्? होस् गर्नुहोला। स्मार्टफोन र ट्याब्लेटका एप्सले पत्तै नपाई तपार्इं हाम्रा बा...
सानफ्रान्सिस्को, (अमेरिका)– स्कूलस्तरका विद्यार्थीहरुको अंग्रेजी भाषा सुधार गर्नका लागि अमेरिकामा सिलिकन भ्यालीमा रहेका एक नेपाली इन्जिनियरले नेपालमा पुरस्कार स्थापना गरेका छन्।
क्यालिफोर्नियाको सानहो...
सानफ्रान्सिस्को (अमेरिका)– दुई बर्षअघि लाखौं रुपैयाँ दलाललाई बुझाउँदै अमेरिका प्रवेश गरेका एक नेपालीले न्यूयोर्कमा आत्महत्या गरेका छन्।
मेक्सिको हुँदै दुई अमेरिका छिरेका दाङ तुलसीपुरका २६ बर्षिय मोहन...
क्यालिफोर्निया (अमेरिका) – दुई सातापछि हुन लागेको नेपाली कांग्रेसको भातृसंगठन जनसम्पर्क समिति अमेरिकाको अधिवेशनले यतिखेर नेपालीमाझ चर्चा पाएको छ। अधिवेशनमा आउँदो नेतृत्वका लागि अहिलेसम्म दुईजनाले अध्य...
नेपाल टेलिकम र एनसेलले थ्रीजी सेवा चलाए पनि अहिलेसम्म सेवा व्यवस्थित हुन सकेको छैन। विकसित देशहरुमा फोरजीपछिका प्रविधिका कुरा उठिसकेका छन्। तर नेपालमा थ्रीजीकै लाइसेन्स शुल्क, फ्रिक्वेन्सी शुल्कका विष...
सानफ्रान्सिस्को जाने कि साक्रामेन्टो? गिलरोय जाने कि लस एन्जलस? मोबाइल फोन या ट्याबलेटमा भएको गुगलम्यापमा हेर्दै त्यसअनुसार घरबाट निस्किँदा भनेकै समयमा पुग्न सकिन्छ।
गुगलम्यापले अब परम्परागत नक्सामात्...