मातंगीपुरीलाई एक रजस्वला रेखाले घेरिएको छ। रजस्वलाको रगतलाई नै निधारमा तिलकका रूपमा लगाएर जाने पुरुषले त्यस रेखालाई नाघ्न सक्छ, नत्र रगतै छादेर पुरुषको मृत्यु हुन सक्छ। यो अत्यन्तै गोप्य ज्ञान हो, यसल...
मध्यरातमा शमना भगवती तटमा रुँदै थिइन् -सहसा भगवती नदीको गति रोकियो, यता उनको श्वास रोकियो, आँसु रोकियो, आवाज रोकियो, हृदयको धड्कन रोकियो तर हृदयमा असीम आनन्दानुभूतिको वर्षा हुन थाल्यो।
मानव इतिहासमा अधिकांश युद्ध राज्य र साम्राज्यकै लागि भए। इतिहासमा युद्ध अविवेकले मात्रै होइन, दासत्व स्वीकार नगर्ने विवेकपूर्ण निर्णयले पनि भए। राज्यको विस्तारलाई हामीले विवेकहीन बलियो बाघले आफ्नो क्ष...
नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले ‘अखिल भारतीय’ शब्दको गणेशमान सिंहले विरोध गरेका थिए। गणेशमान आबद्ध ‘नेपाल प्रजा परिषद्’को ‘प्रजा’ शब्दको विरोध गर्नेहरू पनि थिए। नेपालीले आफूलाई ‘जनता’को रूपमा अघि सा...
असफल कविहरू कल्पनामा सुनौलो संसार निर्माण गर्छन् र भावुक स्त्रीहरूको शरीरमा काल्पनिक प्वाँख हालिदिएर काल्पनिक दुनियाँमै उडाउँछन्। यद्यपि एउटा कवि–लेखकका लागि यो ठूलो क्षमता र प्रतिभा हो।
हाम्रो कुनै आस्था, विश्वास र विधि हुनैपर्छ। तर, त्यो सामूहिकता, सार्वभौमिकता र सत्यमा आधारित हुनुपर्छ। आस्था र विश्वास विनाको मानिस घामतारा विनाको आकाशजस्तै हुन्छ।
मिडियामा मदिराभन्दा हानिकारक वस्तुको विज्ञापन भएकै छन्। अर्कोतिर विदेशी ‘ब्रान्ड’का मदिरा भित्रिएकै छन्। मदिरा सम्पूर्ण रूपमा खराब हो भने हामीले विदेशी वा घरेलु सबै मदिराको व्यापारमा प्रतिबन्ध लगाउने...
अरू कसैको बोली–व्यवहारबाटै कसैले विभेदको अनुभव किन र कसरी गर्छ? हाम्रो देशको हकमा हिंसा र दुव्र्यवहारको परिभाषाले यस प्रश्नमाथि अलि फराकिलो दृष्टिकोण राख्न सक्नुपर्छ।
मार्सी धान असोज–कात्तिकमा पाक्ने, तिहार असोज–कात्तिकमै पर्ने– यस आधारमा बलिराजका पालामा जुम्ला राज्यमा धानबाली भिœयाएपछि उत्सव मनाउन सुरु गरिएको हुन सक्छ। त्यसो त हाम्रा अधिकांश संस्कृति खेतीपाती लगाउ...