स्थानीय र जनप्रतिनिधिहरूले पनि एक महिना अघिदेखि नै पुलमा आउन सक्ने सम्भावित समस्या सडक आयोजना र ठेकेदार कम्पनीलाई बताएका रहेछन्। तर, उनीहरूले अटेर गरी ढिलासुस्ती गरिदिएकोले समस्या आएको धुनिवेसी नगरपाल...
धादिङको गजुरी गाउँपालिका वडा नम्बर १ गजुरी बजारमा बसको ठक्करबाट ६ वर्षीय बालकको मृत्यु भएपछि स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। पीडितलाई उचित क्षतिपुर्ती दिने र चालकलाई कारबाही गर्ने सहमतिपछि राजम...
धादिङसहित बागमती प्रदेशको जिल्लाहरुमा निर्माण गरिएको शीतभण्डार केन्द्रले किसानमा नयाँ आशा पलाएको छ। जुनसुकै समयमा उत्पादन गरिएको तरकारी तथा फलफुलजन्य उत्पादनलाई भण्डारण गरेर मौषमअनुकुल विक्रि वितरण गर...
एनसिसी तालिममा छनौट हुनका लागि नेपाली सेनाले विभिन्न मापदण्ड पुरा गर्नुपर्छ। तालिममा सहभागि हुने विद्यार्थीहरुले आफुलाई सक्षम बनाउन, अनुशासित नागरिक हुन र पछि नेपाली सैनिकमा भर्ना हुने ईच्छा भएकोले एन...
जीपमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–१ का ३० वर्र्षीय ज्ञानबहादुर नेपाली र २५ वर्षीय राजेन्द्र तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक रमेश थापाले जानकारी दिए।
भास्सिएर तल पुगेको सडकमा मुटु छामेर यात्रा गर्नु पर्ने बाध्यता छ। ‘यात्रा गर्दैगर्दा पहिरिएर कसैको ज्यान गए जिम्मेवारी कसले लिन्छ?’ चालकहरु उल्टै प्रश्न गर्छन्।
आइतबार बिहान देविघाट शवस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइन खण्डमा पहिरोले पोल र तारमा क्षति पुगेकोले विद्युत सेवा अवरुद्ध बनेको हो।
घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्काे कटुवा पेस्तोल भने स्वचालित छ। एउटै व्यक्तिको घरबाट ३ वटा पेस्तोल, गोली फेला पर्नुले प्रहरीलाई नै चुनौती दिएको छ।