निशेष ढुंगाना निशेष ढुंगाना
पर्यटकमैत्री नेपाल
विचार
Clock ११ जेष्ठ २०८१ | ४ मिनेट पाठ
पर्यटकमैत्री नेपाल
काठमाडौँ, चितवन, नवलपरासी, बुटवल, कपिलवस्तु, दाङ, कोहलपुर, नेपालगन्ज, सुर्खेत, दैलेख, अछाम, कालीकोट, जुम्ला त्यसपछि मुगु, सल्लेरी, रारा ताल सबै नै राम्रा घुमफिरस्थल हुन्।
Whatsapp
जीवित इतिहास हुन् ज्येष्ठ नागरिक
विचार
Clock १८ चैत्र २०८० | ३ मिनेट पाठ
जीवित इतिहास हुन् ज्येष्ठ नागरिक
‘मातृदेवो भवः, पितृदेवो भवः’ भन्ने सिद्धान्तमा आधारित हाम्रो संस्कृतिमा आधारित आदर्श परिवारको महत्वलाई प्रवद्र्धन गर्न आवश्यक छ।
Whatsapp
अपरिहार्य आन्तरिक पर्यटन प्रवर्द्धन
विचार
Clock १९ माघ २०८० | ४ मिनेट पाठ
अपरिहार्य आन्तरिक पर्यटन प्रवर्द्धन
नेपालमा पछिल्लो समय वार्षिक करिब ३० लाख स्वदेशीले आन्तरिक पर्यटकका रूपमा देशभित्रै घुमेका अनुमान गरिन्छ तर यकिन तथ्यांक भने छैन। नेपालमा वार्षिक १० देखि १२ लाख विदेशी पर्यटक आउने अनुमान छ।
Whatsapp
युवालाई पार्टी र सरकार
विचार
Clock ०३ माघ २०८० | ४ मिनेट पाठ
युवालाई पार्टी र सरकार
प्रमुख राजनीतिक दलको नेतृत्व ७० वर्ष भन्दा माथिका नेताले गर्छन्। राष्ट्रपति, प्रमुख राजनीतिक दलका प्रमुख र वरिष्ठ नेताहरू ७० वर्षभन्दा माथिका छन्। राष्ट्रपति ८० वर्ष र प्रधानमन्त्रीको करिब ७० वर्ष।
Whatsapp
युवालाई स्वदेशमै अवसर
विचार
Clock २७ मंसिर २०८० | ५ मिनेट पाठ
युवालाई स्वदेशमै अवसर
मुलुकको अर्थतन्त्रलाई फाइदा पुर्‍याउन युवाहरूलाई विदेश पठाउनु जोखिमपूर्ण र अस्थायी उद्यम हो।
Whatsapp
प्रहसन बनेको लोकतन्त्र र निकासको मार्ग
विचार
Clock ०८ मंसिर २०८० | ६ मिनेट पाठ
प्रहसन बनेको लोकतन्त्र र निकासको मार्ग
छोटो समयका लागि भए पनि दूरदर्शी, दीर्घकालीन कार्य गर्ने नेतालाई बढी सम्झन्छन्। देश विकास र जनहितमा चिरकालसम्म सम्झने गौरव गर्नलायक काम के गर्‍यो ? त्यो अर्थपूर्ण हुन्छ।
Whatsapp
नक्कली शरणार्थी र अमेरिकी सम्बन्ध
विचार
Clock ०१ असार २०८० | ७ मिनेट पाठ
नक्कली शरणार्थी र अमेरिकी सम्बन्ध
माओवादी द्वन्द्वकालमा भएका जघन्य अपराध, हिंसात्मक, आपराधिक र निर्मम मानव अधिकार उल्लंघनका घटना पनि अब ढिलाइ नगरी हेर्नुपर्छ।कोही दोषी ठहरिए र प्रमाणित भएमा लामो समयसम्म कैद सजाय मात्र एक उपाय हो ।
Whatsapp
सरकारले प्राथमिकतामा राख्नुपर्ने विषय
विचार
Clock २४ फागुन २०७९ | ६ मिनेट पाठ
सरकारले प्राथमिकतामा राख्नुपर्ने विषय
यहाँ देश छ, जनता छ, समाज, संविधान, जननिर्वाचित संसद्, सरकार, पार्टी, प्रजातन्त्र छ तर भएर पनि केही नभएको जस्तो सधैँ किन? जनता प्रश्न गर्छन्–के यहाँ राज्य छ?
Whatsapp
राष्ट्रपति र सहमति
विचार
Clock २६ माघ २०७९ | ६ मिनेट पाठ
राष्ट्रपति र सहमति
राजतन्त्रको सामन्ती मानसिकतालाई गणतन्त्रमा परिणत गर्न राष्ट्रप्रति प्रणाली र व्यवस्थालाई सही गति आवश्यक छ जहाँ राज्यको सर्वाेच्च पदमा आमसाधारण व्यक्ति हुनेछ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस