कसैको मन शान्त हुन्छ। यस्ता मान्छे लगभग १० प्रतिशत हुन्छन्, साथै सफल, सुखी र सन्तुष्ट रहन सक्छन् किनकि शान्त स्थितिमा अनावश्यक इच्छा र कामना रहँदैन। यस्ता व्यक्तिमा सत्व गुणको अधिक अंश रहन्छ।
सफलता हामी सबैको सपना हो। हामी सबै यसलाई प्राप्त गर्न चाहन्छौं। हामीमध्ये धेरै कम मान्छे मात्र सफल हुन्छौं। धेरै मान्छे योजना मात्र बनाउँछन् र कार्य गर्दैनन्। यसकारण सफल हुँदैनन्।
दुर्गाका हजार नाममध्ये एउटा लक्ष्मी हो। स्त्रीका चौंसट्ठी कला हुन्छन् भन्ने मानिन्छ। सम्पूर्ण कलाले विभूषित छिन् लक्ष्मी। ‘लक्ष्मी’ शब्दको अर्थ सम्पन्नता, सौभाग्य र सुन्दरता भन्ने हुन्छ।
भनाइ छ– नियम छैन भने जीवन छैन। बिनानियम वा सिद्धान्त कुनै पनि कार्य पूर्ण हुन सक्दैन। साधनाको पनि आफ्नै नियम हुन्छ। बिनानियम कुनै पनि साधना पूर्ण हुँदैन ।