सरकारले तामझामका साथ देशैभर ‘श्रमाधान रोजगार मेला’ गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरिरहेको यो मेला कोशी प्रदेशबाट सुरु भएर आइतबार सुदूरपश्चिमको धनगढीमा पुगेको छ।
बैठकमा कांग्रेसका सांसद्हरुले मेयर बालेनले गरेको काम ठिक भएको र उनलाई काम गर्न दिनुपर्ने बताएका हुन्। बैठकमा बोल्दै क्रांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले न्युरोडमा सडक पेटी बढाउनु जरुरी रहेको र मे...
सडक विभागले सडक पीच गर्न थालेपछि महानगरका प्रतिनिधि प्रहरी टोलीसहित न्यूरोड पुगेको थियो। उक्त समयमा सडक विभाग र महानगर प्रहरीबीच विवाद हुँदा केही समय न्युरोड क्षेत्र असामान्य समेत बनेको थियो।
नेपालमा सडक निर्माणको सुरुवात भएको सय वर्षपछि भने हुम्ला सदरमुकाम सिमकोटमा सडक पुगेको छ। तर सडक सञ्जालमा सिमकोट जोडिए पनि सवारी साधन भने नियमित चल्न अझै केही समय लाग्ने भएको छ।
फिल्मको कथाबस्तुमा आम मान्छेहरुको कुरा हुनुपर्ने सुब्बा बताउँछन्। फिल्मले आम मान्छेको प्रेम, सपना, दिनचर्या, आवाजलाई उन्नु पर्ने उनको भनाइ छ। जसले गर्दा आममान्छेले फिल्ममा आफ्नोपन भेट्ने उनको दाबी छ।
सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै आएको कांग्रेस विभिन्न चरणको छलफल पश्चात प्रतिनिधि सभामा गृहमन्त्रीको सम्बोधन सुन्न तयार भएको थियो।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले रास्वपा सभापतिसमेत रहेका लामिछानेको नाम कार्यादेशमै उल्लेख गर्नु पर्ने अडान राखेपछि कार्यदलको बैठक अनिर्णित बन्न पुगेको हो।
बुधबार दिउँसो नेकपा (एमाले) उपमहासचिव प्रदीप ज्ञवाली भृकुटीमण्डपको विद्यार्थी मेलामा मदानी र ठेकीसँग रमाउँदै थिए। मेला अवलोकन गर्न पुगेका ज्ञवाली गाउँको सम्झना ताजा गराउन मोही पारिरहेको भेटिए।