जतिबेला राजनीतिक दलहरू प्रतिबन्धित अवस्थामा थिए त्यतिबेला शिक्षकलाई कार्यकर्ता बनाउँदा संगठन विस्तारमा राम्रै सहयोग पुग्यो भने प्रशासनको नजरबाट बच्नका लागि शिक्षक पेशा उपयुक्त बन्यो । फलतः राजनीतिक दल...
एमालेसहित एमाओवादी सांसदहरुले दर्ता गराएको महाभियोग विफल हुँदा आफूहरु हारेको ठान्ने र संविधान संशोधनको सर्तमा महाभियोग पास गराएर जितेको अनुभूति गरियो भने त्यो राष्ट्रका लागि ठूलो धोका हुनेछ।
इतिहास पढ्दा नेपाल कहिल्यै कसैको पराधीन राज्य भएन भनेर पढिए पनि व्यवहारमा भने जुन दिन भारत बेलायतको उपनिवेशबाट मुक्त भयो त्यसै दिनदेखि नेपाल उसैको उपनिवेशमा पर्यो ।
कुनै समय बालबालिकाले लय हालेर गाउने गरेको 'खोइ दुलो? गाईले कुल्च्यो, खोइ गाई? खोलाले बगायो, खोइ खोलो? सुक्यो' यतिबेला अहिले हाम्रो विकासे कामसँग ठ्याक्कै मिल्न गएको छ। नेकपा एमालेको नेतृत्वमा २०५१ साल...