लोकतन्त्रमासञ्चारको महत्व रहन्छ नै। यो कसैलाई सुनाइरहनुपर्ने कुरै हैन। तर आवश्यकताभन्दा माथिको सञ्चारले चाहिँ आफैँलाई गलत मार्गतर्फ फसाउँछ भन्नेमा पनि दुई मत छैन।सम्झना आउँछ– महिनौँअघि लेखिएको चिठी हु...
मुलुक दिगो विकास लक्ष्यका साथ अघि बढिरहेको भाषण सुनिएको छ। नेपालको २० वर्षे कृषि रणनीति लागु भएको पनि सुनिएको छ। समग्रमा यी सबै कुरा देश समृद्ध तुल्याउन केन्द्रित भएका गाइँगुइँ पनि सरकारी मानिसबाट सुन...
यतिबेला संसद्मा २०७५/०७६ को बजेटमाथि बहस भइरहेको छ । यो बहसले सान्दर्भिक बजेट बनाउन सहयोग पुग्ने आशा गरिएको छ। तर बजेटले समुदायको पिँधमा रहेका हलिया, मुसहर, हरुवा चरुवा, भूमिहीन, सुकुमबासी, कमलरी र कम...
सन् २०१६ देखि २०३० सम्म दिगो विकासका १७ लक्ष्यबारे बहस, छलफल, संवाद जति हुनुपर्ने त्यति हुन सकिरहेको छैन। १५ वर्षे लक्ष्य राखिए तापनि बाँकी अवधि भने १४ वर्ष छ। कतिपय संघसंस्थाले यसकै बारे प्रस्तावना ल...
हाम्रो देशमा सबै परिवारले संयुक्त पुर्जा बनाएर महिलालाई भूमिमाथिको स्वामित्व दियाँै भने यो विश्वकै लागि नमुना काम हुन्छ जसले पूरै नभए पनि महिलामाथिको हिंसा स्वात्तै घटाउनेमा भने कसैले पनि शंका नगरे हु...
भनिन्छ, साझा र बाजाको एउटै ताल हुँदैन, त्यसैले सबै जना मिलेर स्थायी सरकार बनाउने वातावरण तयार गर्नुपर्छ अनिमात्र संविधान कार्यान्वयन पनि सफल बन्न सक्छ।
जबसम्म 'जसको सवाल, उसकै नेतृत्व' को अवधारणाअनुसार काम गरिन्न तबसम्म यो मुलुकले विश्वमै बेइज्जतिमात्रै कमाइरहने हरुवा–चरुवा प्रथाबाट मुक्ति पाउनै सक्दैन।
व्रत बस्नेमात्र हैन, राम्रो खाने र राम्रो लाउने पर्व पनि हो तीज। कि त दशैंमा राम्रो र नयाँ लुगा लगाउँछन् नेपालीले कि त तीजमा। यहाँ नेपाली भन्नाले ती निमुखा बुझिन्छन् जो टन्न खान र राम्रो देखिने लगाउनक...