योगेश रावल योगेश रावल
ग्लोबल ओरियन्स नेपालका आठ कर्मचारी पक्राउ
समाज
Clock ०६ चैत्र २०७९ | २ मिनेट पाठ
ग्लोबल ओरियन्स नेपालका आठ कर्मचारी पक्राउ
उनीहरुलाई इलाका प्रहरी कार्यालय टीकापुरले ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
Whatsapp
रित्तिदै ऐतिहासिक महत्वको राजकाँडा
समाज
Clock २७ फागुन २०७९ | ४ मिनेट पाठ
रित्तिदै ऐतिहासिक महत्वको राजकाँडा
ऐतिहासिक महत्व बोकेको कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडामा घुम्न आउने आन्तरिक पर्यटकको संख्या बढेपनि त्यहाँको रैथाने बस्ती रित्तिने क्रम पनि उत्तिकै बढेको छ।
Whatsapp
ओझेलमा झण्डै पाँच सय वर्ष पूरानो धुलीकोट राज्य
समाज
Clock २६ फागुन २०७९ | ६ मिनेट पाठ
ओझेलमा झण्डै पाँच सय वर्ष पूरानो धुलीकोट राज्य
मोहन्याल गाउँपालिका–७ राजकाँडामा पछिल्लो समय आन्तरिक पर्यटकको चाप बढ्न थालेको छ। चिसापानीदेखी पैदल यात्रा र लम्कीदेखी सडक मार्ग हुँदै आन्तरिक पर्यटक राजकाँडा पुग्न थालेका छन्।
Whatsapp
कुरुप बन्दै टीकापुर पार्क
समाज
Clock २९ माघ २०७९ | ३ मिनेट पाठ
कुरुप बन्दै टीकापुर पार्क
कर्णाली नदी किनारमा अवस्थित टीकापुर पार्क उचित संरक्षणको अभावमा कुरुप बन्दै गएको छ। पार्कभित्रको बगैचामा फुल सुक्न थालेका छन। फूलको सुरक्षाका लागि बनाईएका काठको बार भाँचिएका छन।
Whatsapp
भूमाफियाको चंगुलमा फसेर जमिन्दारका सन्तान बने भूमिहीन
अर्थ
Clock २६ माघ २०७९ | ७ मिनेट पाठ
भूमाफियाको चंगुलमा फसेर जमिन्दारका सन्तान बने भूमिहीन
२०२१ सालतिर स्थानीय जितौं डगौरा थारूसँग ३० विगाह जमिन थियो। उनका छोरा पतिराम र नाती माघुसम्म पुग्दा पनि जमिन यथावत नै थियो। माघुका ७ छोरा र १ छोरी छन्। त्यतिञ्जेल उनीहरूको अर्को कुनै अंशियार थिएनन्।
Whatsapp
अख्तियारमा स्थानीय पालिकाका उजुरी धेरै
समाज
Clock २५ पौष २०७९ | ३ मिनेट पाठ
अख्तियारमा स्थानीय पालिकाका उजुरी धेरै
अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरमा सबैभन्दा धेरै उजुरी स्थानीय पालिका विरुद्ध पर्न थालेका छन्।
Whatsapp
लखनउ बस दुर्घटनामा मृत्यु भएका तीनै नेपालीको सनाखत
समाज
Clock २५ पौष २०७९ | १ मिनेट पाठ
लखनउ बस दुर्घटनामा मृत्यु भएका तीनै नेपालीको सनाखत
भारतको लखनउमा भएको बस दुर्घटनामा मृत्यु भएका तीनै जना नेपालीको सनाखत भएको छ।
Whatsapp
लखनउ बस दुर्घटनामा चार जनाको मृत्यु
समाज
Clock २५ पौष २०७९ | १ मिनेट पाठ
लखनउ बस दुर्घटनामा चार जनाको मृत्यु
भारतको लखनउमा भएको बस दुर्घटनामा चार जनाको मात्रै ज्यान गएको पुष्टी भएको छ। ज्यान जानेमा टीकापुर नगरपालिकाका चन्द्रबहादुर साउँद, ललित साउँद र सनाखत हुन नसकेका बसका चालक र एक महिला रहेका छन।
Whatsapp
भारतको लखनउमा बस दुर्घटना, १४ नेपालीको मृत्यु
समाज
Clock २५ पौष २०७९ | १ मिनेट पाठ
भारतको लखनउमा बस दुर्घटना, १४ नेपालीको मृत्यु
भारतको गुजरातबाट टीकापुरतर्फ आउँदै गरेको बस भारतको लखनउ नजिकै दुर्घटना हुँदा १४ जना नेपालीको ज्यान गएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस