वसन्त ढुंगाना वसन्त ढुंगाना
गठबन्धनका उम्मेदवार डा. विश्व पौडेल विरुद्ध उजुरी
राजनीति
Clock २४ असोज २०७९ | १ मिनेट पाठ
गठबन्धनका उम्मेदवार डा. विश्व पौडेल विरुद्ध उजुरी
पौडेल अझै पनि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बहाल रहेको भन्दै काँग्रेसकै बागी उम्मेदवार राजेन्द्र बुर्लाकोटीले उजुरी दिएका हुन्।
Whatsapp
चितवन-३ मा काँग्रेसका केन्द्रीय सदस्य कोइरालाद्वारा बागी उम्मेदवारी
राजनीति
Clock २३ असोज २०७९ | १ मिनेट पाठ
चितवन-३ मा काँग्रेसका केन्द्रीय सदस्य कोइरालाद्वारा बागी उम्मेदवारी
उनले केन्द्रको निर्णय विपरित उम्मेदवारी दिएका हुन्। चितवन क्षेत्र नं ३ नेकपा माओवादी केन्द्रको भागमा परेको छ। यहाँ माओवादीले डा भोजराज अधिकारीलाई उम्मेदवार उठाउने निर्णय गरेको छ।
Whatsapp
चितवन-२ बाट एमालेका कृष्णभक्तको उम्मेदवारी दर्ता
राजनीति
Clock २३ असोज २०७९ | १ मिनेट पाठ
चितवन-२ बाट एमालेका कृष्णभक्तको उम्मेदवारी दर्ता
आइतबार दिउँसो दुई बजे मुख्य निर्वाचनको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्।
Whatsapp
त्रिशूलीमा कार खस्यो
समाज
Clock १७ असोज २०७९ | १ मिनेट पाठ
त्रिशूलीमा कार खस्यो
कार त्रिशुली नदीमा बेपत्ता भएको छ। त्यसको खोजी कार्य भइरहेको प्रहरी जनाएको छ।
Whatsapp
प्रचण्डका प्रतिस्पर्धी पाण्डेले भने: चितवनमा विकास कसरी गर्ने काम गरेर देखाउँछौँ
राजनीति
Clock १२ असोज २०७९ | २ मिनेट पाठ
प्रचण्डका प्रतिस्पर्धी पाण्डेले भने: चितवनमा विकास कसरी गर्ने काम गरेर देखाउँछौँ
राप्रपा चितवन क्षेत्र नम्बर ३ ले पार्वतीपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले कालोपत्रे टाँसेको भरमा विकास गर्‍यौँ भनेर भ्रम छर्नेहरुलाई विकास कसरी गर्ने हो भनेर देखाउन तयार र...
Whatsapp
चितवनमा शनिबारदेखि प्रचण्डको दौडधुपः पार्टी प्रशिक्षणदेखि गृह प्रवेशसम्म
राजनीति
Clock १० असोज २०७९ | २ मिनेट पाठ
चितवनमा शनिबारदेखि प्रचण्डको दौडधुपः पार्टी प्रशिक्षणदेखि गृह प्रवेशसम्म
नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले चितवनमा चुनाव लक्षित कार्यक्रमलाई तिब्र बनाएका छन्।
Whatsapp
गैँडा संरक्षणमा चुनौती
समाज
Clock ०६ असोज २०७९ | ३ मिनेट पाठ
गैँडा संरक्षणमा चुनौती
‘गैँडाको सबैभन्दा ठुलो समस्या भनेको चोरी सिकारी नै हो। चोरी सिकारी निरन्तर भइरहने समस्या हो’ उनले भने, ‘उचित बासस्थान नहुँदा मानव बस्तीमा आउने र मावन र गैँडाबिचको द्वन्द्व बढीरहन्छ। अर्को तर्फ दलदलमा...
Whatsapp
नारायणघाटमा दशैँ फुड् एण्ड म्यूजिक फिस्टा हुने
कला/साहित्य
Clock ०४ असोज २०७९ | १ मिनेट पाठ
नारायणघाटमा दशैँ फुड् एण्ड म्यूजिक फिस्टा हुने
कार्यक्रममा एज ब्याण्डको सांस्कृतिक प्रस्तुति समेत रहने छ। ६० स्टल रहने फुड् एण्ड म्यूजिक फिस्टा दिउँसो २ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ। ३५ लाख खर्च हुने अनुमान गरिएको कार्यक्रममा पाँच सय रुपैयाँ प...
Whatsapp
भन्सार छलेर माछा आयात हुँदा स्वदेशी माछाले पाएनन्
बजार
अर्थ
Clock ०४ असोज २०७९ | ४ मिनेट पाठ
भन्सार छलेर माछा आयात हुँदा स्वदेशी माछाले पाएनन् बजार
एक हेक्टर क्षेत्रफल रहेको जलासयमा माछा पालन गर्दै आएका आलेले वार्षिक २५ मेट्रिक टनको हाराहारीमा उत्पादन गर्दछन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस