सरकारले जारी गरेका विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार कपिलवस्तु नगरपालिकाले विद्यालयमा सिकाइ केन्द्र मार्फत पठनपान सुरु गर्ने निर्णय गरेको छ।
संविधान विभेदकारी भन्दै राष्ट्रिय जनता पार्टी कपिलवस्तुले तौलिहवामा विरोध सभा गरेको छ। राजपाले संविधान दिवसलाई कालो दिवसकारुपमा लिदै विरोध सभासहित अन्तरक्रिया गरेको हो।