किरणमान बज्राचार्य किरणमान बज्राचार्य
माटोको मूर्ति बनाएरै साढे ३ लाख बढी आम्दानी
अर्थ
Clock १० असोज २०७९ | २ मिनेट पाठ
माटोको मूर्ति बनाएरै साढे ३ लाख बढी आम्दानी
‘एक दर्जन सेट मूर्तिको अर्डर आएको छ, सयममा डेलिभरी दिन परेकोले अहिले एक छिन फुर्सद छैन’ उनले भने।
Whatsapp
सीमापारी दशैँको रौनक, वारी सुनसान
समाज
Clock १० असोज २०७९ | ३ मिनेट पाठ
सीमापारी दशैँको रौनक, वारी सुनसान
किनमेलका लागि उपभोक्ताहरु भारतीय बजारमा जाने गरेकोले उनीहरु निराश बनेका छन्। तौलिहवा उद्योग वाणिज्य संघका अध्यक्ष गयादीन कुर्मीले भारतीय बजार तर्फ आम उपभोक्ताहरु आकर्षित भए पछि दशैँका बेलामा समेत तौलि...
Whatsapp
कपिलवस्तुमा चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना बनाइयो
समाज
Clock ०५ असोज २०७९ | २ मिनेट पाठ
कपिलवस्तुमा चाडपर्व लक्षित संयुक्त विशेष सुरक्षा योजना बनाइयो
चाडपर्व मनाउने तथा मूर्ति विसर्जन गर्ने क्रममा हुन सक्ने धार्मिक तथा साम्प्रदायिक विवाद, पटाकाजन्य विस्फोटक पदार्थको अवैध ओसारपसार र बिक्री वितरण, चोरी तथा लुटपाट, जुवा तास, मादक पदार्थ लागूऔषधको सेवन...
Whatsapp
नागरिकता विधेयक अस्वीकृत गरेको भन्दै राष्ट्रपतिको पुत्ला दहन
समाज
Clock ०५ असोज २०७९ | २ मिनेट पाठ
नागरिकता विधेयक अस्वीकृत गरेको भन्दै राष्ट्रपतिको पुत्ला दहन
जसपाका नेताहरुले राष्ट्रपतिले एमाले पार्टी विशेषको कार्यकर्ता जस्तै काम गरेर नागरिका विधेयक अस्वीकृत गर्नु दुःखदायी कुरा भएको बताए। उनीहरुले नेपाल सरकारसँग यो विधेयक तत्कालै पारित गर्न आग्रह गर्दै नभए...
Whatsapp
‘वास्तविक कृषक सरकारी अनुदानबाट बञ्चित'
अर्थ
Clock ०२ असोज २०७९ | ३ मिनेट पाठ
‘वास्तविक कृषक सरकारी अनुदानबाट बञ्चित'
कपिलवस्तुका वास्तविक कृषक सरकारी अनुदानबाट बञ्चित रहँदै आएको गुनासो गरिएको छ। कृषि ज्ञान केन्द्रले तौलिहवामा राखेको चालु आर्थिक वर्ष २०७९/०८० मा संचालन हुने कार्यक्रमहरुको सार्वजनिकीरण तथा गत वर्षको...
Whatsapp
विद्युत चोर्ने ३ जना प्रहरी नियन्त्रणमा, सम्पन्न परिवार नै विद्युत चोरीमा संलग्न
समाज
Clock २७ भदौ २०७९ | २ मिनेट पाठ
विद्युत चोर्ने ३ जना प्रहरी नियन्त्रणमा, सम्पन्न परिवार नै विद्युत चोरीमा संलग्न
हुकिङ गरी–(अंकुसे लगाई) विद्युत चोरी गरेको आरोपमा ३ जना पक्राउ परेका छन्। विद्युत चुहावट बढेपछि नियन्त्रणकालागि चुहावट अभियानमा हिँडेका टोलीले यशोधरा गाउँपालिका वडा नम्बर५ रमावापुर सुल्तनवापुर र बृढाप...
Whatsapp
आगामी निर्वाचनमा कपिलवस्तुमा पुरानै नेताहरुलाई प्राथमिकता
राजनीति
Clock २६ भदौ २०७९ | ६ मिनेट पाठ
आगामी निर्वाचनमा कपिलवस्तुमा पुरानै नेताहरुलाई प्राथमिकता
कपिलवस्तुमा आसन्न मंसिर ४ गते हुने निर्वाचनमा ठूला दलहरुले पुरानै अनुहारलाई प्राथमिकता दिएका छन।
Whatsapp
बाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, सेटिङमा काम भइरहेको स्थानीयको आरोप
समाज
Clock २५ भदौ २०७९ | ३ मिनेट पाठ
बाणगंगा नदीमा नदीजन्य पदार्थको चोरी निकासी बढ्यो, सेटिङमा काम भइरहेको स्थानीयको...
'राती १२ बजे पछि खोला छेउछाउका बस्तीमा बसि नसक्नु छ। रातभर ठूल्ठूलो आवाजमा ट्याक्टरले ढुङ्गा, गिट्टी र बालुवा ओसार्दा सुत्नै पाइएको छैन।' महासचिव अर्यालले भने। 'रातभर नदीजन्य पदार्थको चोरी भएको बारे स...
Whatsapp
कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुपः एक वर्षमा १ सय ६९ जनाद्वारा देहत्याग
समाज
Clock २४ भदौ २०७९ | ५ मिनेट पाठ
कपिलवस्तुमा आत्महत्याको डरलाग्दो रुपः एक वर्षमा १ सय ६९ जनाद्वारा देहत्याग
‘विदेशबाट फर्केर आएका श्रीमानले त्यो कुरा थाहा पाए पछि गाह्रो परेर कैयौँ महिलाले आत्महत्या गरेको भेटिएको छ,’ उनले भने ‘पहिला यस्तो कारणले आत्महत्या गरेको नभेटिए पनि अहिले यस्तो देखिनु चिन्ताको विषय छ।...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस